खल्तीले फेरी ल्यायो एक रुपैयाँमा हवाई टिकट र आइफोन जित्ने मौका

काठमाडौं । खल्तीले हवाई टिकट बुकिङमा आफ्नो एकदमै सफल मानेको योजना ‘रुपैयाँ –१ को फ्लाइट टिकट’ अफर पुन : ल्याएको छ। यो योजना अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले एक रुपैयाँमा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन–१३ जित्ने मौका समेत रहेको छ […]

सम्बन्धित सामग्री

नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्दा १०० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ । कम्पनी सार्वजनिक गरेको यो योजना मंसिर १५ देखि लागु भइ आगामी पुस १४ गते सम्म कायम रहने छ ।  यो योजनाा मार्फत टिकट खरिद गरि क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडको समेत प्रयोग गर्न नपर्ने कम्पनी जारी विज्ञप्तीमा उल्लेख छ । योजना अनुसार यात्रुले जति धेरै टिकट काट्छन् त्यतिनै क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

नमस्ते पेमार्फत हवाई टिकट बुकिङ गर्दा क्यासब्याक तथा डेटा प्याक पाइने

काठमाडौं । नमस्ते पेमार्फत हवाई टिकट बुकिङ गर्दा ग्राहकले २०० रुपैयाँ क्यासब्याक तथा ५०० एमबी डेटा प्याक पाउने भएका छन् । नमस्ते पेले हवाई टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तत्कालै २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने अभियान ल्याएको हो । कार्तिक १ गते सुरु हुने अभियानमा यात्रुले नमस्ते पेमार्फत आफ्नो उडान टिकट खरिद गर्दा तुरुन्तै […]

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितलाई तत्काल ५०हजार रुपैयाँ रकम दिन निर्देशन दिएका छन्। शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा शुक्रबारदेखि सैद्धान्तिक छलफल सुरु गरिएको छ। मेडिकल काउन्सिलले अब डाक्टर बन्न सीप परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने नियम लागू गरेको छ।चाडपर्वमा यसवर्ष पनि हवाई टिकट पाउन सकस भएको छ।

कनेक्ट आईपीएसबाट हवाई टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । कनेक्ट आईपीएसले चाडपर्वलाई लक्षित गर्दै ‘उडु–उडु लाग्छ अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको टिकट अनलाइन बुकिङ गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै, ३ जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेसन जित्न सक्नेछन् । क्यासब्याक अफर बुद्ध एयर प्रालि, सौर्य […]

नमस्ते पेबाट यति एयरलाइन्सको टिकट काट्दा ३०० क्यासब्याक

नमस्ते पेबाट यति एयरलाइन्सको हवाई टिकट काट्दा ३०० रुपैयाँ क्यासब्याक पाइने भएको छ । कम्पनीले २८ दिनका लागि यति एयरलाइन्सका उडान टिकट काट्दा उक्त क्यासब्याक पाउने अफर सञ्चालनमा ल्याएको हो । नमस्ते पेबाट टिकट काट्दा ग्राहकहरुले FLY300 प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै प्रत्येक हप्ता एकजना भाग्यशाली यात्रुले आफ्ना बालेटमा...

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् ।  सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर बुधबारबाटै लागू भएको छ ।काठमाडौ उपत्यकाका यात्रुलाई एअरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यम

मात्र १ रुपैयाँमा हवाई टिकट, कहाँबाट खरिद गर्ने ?

काठमाडौं । हवाई टिकट मात्र १ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा टिकट खरिद गर्न सकिने आकर्षक अफर ल्याएको छ ।यस अफर मार्फत खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सयसम्मको क्यास ब्याक पनि पक्का पाउने भएका छन् । यसका साथै दैनिक एकजना भाग्यशाली विजेताले १ रुपैयाँमा उडान टिकट प्राप्त गर्नेछन् । खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा १ रुपैयाँ कटौती गरी बाँकी रकम विजेताको खल्ती खातामा ट्रान्सफर

खल्तीबाट १ रुपैयाँ मै हवाई टिकट खरिद गर्न सकिने

फ्लाइट टिकेटमा नेपालकै सबै भन्दा बढी क्यासब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले  रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर कार्यान्वयनमा ल्याएको छ। कम्पनीले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर ल्याएको हो। यस अफर मार्फत् खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले रु. ८०० सम्म को क्यासब्याक पक्का पाउनेछन्। साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र रु. १ मा उडान टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ। खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र रु. १ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ। उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ।