पर्सिदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा

१ असोज, काठमाडौं । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेकाे छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु गरिएको छ। सानिमाले १४ र एनआइसी एसिया बैंकले ३० प्रतिशत बढी लाभांश दिने घोषणा गरेका छन्। पछिल्लो समय सवारीसाधन खरिदमा कर्जा उपलब्ध गराउन बैंकहरुबीच प्रतिस्पर्धा भइरहेको छ। काठमाडौं महानगरले खुलारुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न निर्देशन दिएको छ।

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनमा ल्याउने तयारी सुरु

काठमाडौं । आगामी असोज ३ गतेदेखि सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन सुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा संचालनका लागि सडकमा ‘रेड मार्क’ गर्न थालेको डिभिजन प्रमुख नारायण निहुँरेले बताए । ३ दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन बनाइ सक्ने गरी काम थालिएको सडक विभागले जनाएको छ । […]

सूर्यविनायक–रत्नपार्क द्रुत बस चलाउन ‘डेडिकेटेड लेन’ निर्माण शुरु

काठमाण्डाै - सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय प्रमुख नारायण निहुरेले बताउनुभयो । उहाँले यसअघि वर्षा कारण सडकको डेडिकेटेड लेनमा रेडमार्क गर्न नसकिएकाे बताउनु भयाे।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री ...

सूर्यविनायक-रत्नपार्क द्रुत बसका लागि डेडिकेटेड लेन

काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि डेडिकेटेड लेन बनाउन थालिएको छ । काठमाडौं डिभिजन कार्यालयले सडकमा रेड मार्क गर्न थालिएको डिभिजन प्रमुख नारायण निहुँरेले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको दिनबाट द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा […]

द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन सुरु गरिएको छ ।

असोजमै चल्ला द्रुत बस सेवा ?

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा असोज १ देखि सञ्चालन गर्ने भनिए पनि त्यसका लागि तयारीको काम नभएको पाइएको छ । गत साउनमा काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्ने गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असोज १ बाट द्रुत बस सेवा सञ्चालनमा ल्याइने भन्दै तयारी थालिएको दाबी गरेका थिए ।

सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा असोजबाट सञ्चालन हुने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ । राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्यमा पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गर्न लागिएको मन्त्री प्रकाश ज्वालाले बताए ।