काठमाडौँ – आफ्नो उम्मेदवारी खारेजीविरुद्ध तोसिमा कार्कीले दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको छ। निर्वाचन आयोगले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी शनिबार खारेज गरेको थियो। मेडिकल काउन्सिलको सदस्य पदमा बहाल रहेकै अवस्था प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको हुँदा लाभको पदमा रहेको ठहर गर्दै आयोगले उम्मेदवारी […]