भूमि आयोग विघटनको रिट न्यायाधीश खतिवडाको ईजलासमा

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजबारेको रिट न्यायाधीश ईश्वर खतिवडाको ईजलासमा परेको छ। खारेजमा परेको आयोगका अध्यक्ष देवी ज्ञवालीले हालेको रिटको सुनुवाई न्यायाधीश खतिवडाको ईजलास तोकिएको हो। सर्वोच्चका अनुसार आयोग विटनविरुद्ध...