४ असोज, काठमाडौं । गोठाटारमा अपरिचित समूहबाट गोली हानी हत्या गरिएका लाल मोहमदको शरीरमा चार वटा गोली लागेको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा सोमबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी चारवटा गोली लागेको पाइएको हो । अस्पताल स्रोतका अनुसार उनको टाउकोको दाहिनपट्टी दुई, दाहिने छाती र कम्मरमा एक÷एक […]