गोठाटार गोलीकाण्ड : तीनजना पक्राउ

काठमाडौ । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पर्साको वीरगन्जलगायत स्थानबाट तीनजना पक्राउ परेका छन् । घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनीहरूको पहिचान खुलाइएको छैन । दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेको थियो । उनी आफ्नो गाडीबाट...

सम्बन्धित सामग्री

गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न तीनजना पक्राउ

काठमाडौं। काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा तीन जना पक्राउ परेका छन्। उनीहरुलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको छ। दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदको गोली हानी हत्या गरेको थियो। घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो।