सेञ्चुरी र सिद्धार्थबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालि बीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्बन्धित सामग्री

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ ।यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंकका डेबिट कार्डलगायत क्रेडिट […]

सेञ्चुरी बैंक र धुलिखेलका होटल तथा रिसोर्टबीच सम्झौता

सेञ्चुरी बैंक धुलिखेल शाखाले धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ।...

'सेञ्चुरी डिबेन्चर २०८८' को सूचीकरण गर्ने सम्झौता सम्पन्न

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% ब्याजदर भएको 'सेञ्चुरी डिबेन्चर २०८८' डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति असार १५ गतेको निर्णयअन

सेञ्चुरी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच सम्झौता भएको छ ।दुवै कम्पनीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सेञ्चुरी पे प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद […]

सेञ्चुरी बैंक र स्मार्ट च्वाइसबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।सम्झौता पश्चात सेञ्चुरी बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप “सेन्चुरी पे”प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्नेछन् ।उक्त सम्झौता पत्रमा स्र्माट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैं

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौता भएको छ ।

आइएमई पे र सेञ्चुरी बैंकबीच सम्झौता

आइएमई पे र सेञ्चुरी बैंकबीच पार्टनर बैंक सम्झौता भएको छ । एक कार्यक्रमकाबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।सम्झौता पत्रमा आइएमई पेका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सीसीबिएलका प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरे ।सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सियल बैंकको खाता लिंक गरी […]

सेञ्चुरी बैंक र आईएमई पेबीच सम्झौता

काठमाडौं । आईएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच सेवा साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार डिजिटल सहजताको निम्ति आईएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आईएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्ट पारेको छ । […]

आइएमई पे र सेञ्चुरी बैंकबीच सम्झौता

काठमाडौं । आइएमई पे र सेञ्चुरी बैंकबीच पार्टनर बैंक सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर भएकाे हाे । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सेञ्चुरी बैंककाे तर्फबाट प्रमुख व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे […]

आइएमई पे र सेञ्चुरी कमर्सिअल बैँकबीच सम्झौता

आइएमई पे र सेञ्चुरी कमर्सिअल बैँकबीच पार्टनर बैंक सम्झौता भएको छ । हालै काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सीले हस्ताक्षर गरे ।  सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने