सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच सम्झौता भएको छ ।दुवै कम्पनीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सेञ्चुरी पे प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद […]