आइएमई पे र सेञ्चुरी बैंकबीच सम्झौता

आइएमई पे र सेञ्चुरी बैंकबीच पार्टनर बैंक सम्झौता भएको छ । एक कार्यक्रमकाबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।सम्झौता पत्रमा आइएमई पेका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सीसीबिएलका प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरे ।सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सियल बैंकको खाता लिंक गरी […]