नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले काँग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा काँग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले सहमति अनुसार मुख्यमन्त्री काँग्रेसलाई नछोडे पनि जबरजस्ती नगर्ने बताएका हुन् ।‘प्रदेश सरकारको बजेट भाषणपछि मुख्यमन्त्री काँग्रेसलाई दिने सहमति भएको छ’, बानियाँले भने ‘काँग्रेसलाई