सधैँ नागरिककै माझमा छु, जित निश्चित छ

कांग्रेसको बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुरको हकमा जितको एउटा ब्रान्डका रूपमा चिनिन्छन् । यसका निश्चित आधार छन् । विक्रम संवत २०१५ मा पहिलोपटक भएको आम चुनावमा कांग्रेसले दुईतिहाइ...

सम्बन्धित सामग्री

बारा २ मा उपेन्द्रको जित निश्चित

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको छ । ४४ सय मत गन्न बाँकी हुँदा यादवले ३६ सय ३९ मतले अग्रता लिएका छन् । राति पौने एक...

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

पोखरा – स्याङजा २ मा मतगणना नसकिँदै नेपाली कांग्रेसका धनराज गुरुङको जित निश्चित भएको छ। ६४ हजार ९५४ मत गणना सकिएको छ। गणना हुन बाँकी मतभन्दा मतान्तर धेरै भएपछि धनराजको जित निश्चित भएको हो। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले हालसम्म २९ हजार ५६६ मत पाएका छन्। नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत […]

काभ्रे २ मा पूर्व मन्त्री गोकुल बाँस्कोटाको जित निश्चित

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । उहाँको अग्रता गणना हुन बाँकी रहेको मतभन्दा बढी छ । हालसम्म गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गर्नुभएको हो । बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले ३७ हजार …

झापा-१ मा विश्वप्रकाश शर्माको जित निश्चित

झापा – झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । अब गणना गर्न बाँकी मतभन्दा मतान्तर धेरै भएका कारण शर्माको जित निश्चित भएको हो । ११ हजार ४ सय २३ मत गन्न बाँकी रहेको अवस्थामा शर्मा एमाले उम्मेदवार अग्नीप्रसाद खरेल भन्दा १२ हजार ६ सय ८० मत अगाडी […]

काठमाडौ ५ मा प्रदिप पौडेलको जित निश्चित

काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उमेदवार प्रदीप पौडेलको जित निश्चित भएको छ।

काठमाडौँ ५ मा प्रदीप पौडेलको जित निश्चित

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको जित निश्चित भएको छ। अब गन्न बाँकी मतभन्दा पौडेलको अग्रता बढी भएकोले जित निश्चित बन‍ेको छ। कुल ४५ हजार ९८७ मत खसेकोमा हालसम्म ४२ हजार २०८ मत गणना भएको छ। जसमा पौडेलले १४ हजार ७७ पत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वरिष्ठ […]

काठमाडौं ४ मा गगन थापाको जित निश्चित

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ ।

महामन्त्रीमा गगन थापाको जित निश्चित, विश्वप्रकाश विजयउन्मुख

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाको जित निश्चित भएको छ । ३ हजार ८६७ मत गन्‍दा थापाले २ हजार ५१८ मत मत पाएका थापाको जित निश्चित भएको हो । दोस्रोमा विश्वप्रकाश शर्मा पनि जित उन्मुख देखिएका छन् । उनले १ हजार ५९० मत पाएका छन् […]

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा पौडेलको जित निश्चित, सदस्यमा को–को छन् अगाडि?

नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना जारी छ। साँझ ६ बजेसम्मको मतगणना अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलको जित निश्चित भएको छ।