कांग्रेस बागमती सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी

मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँ दोस्रो पटकमा प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधानअनुसार ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो।दोस्रो चरणको मतदानमा बानियाँले १०८५ मत प्राप्त गरेका थिए भने केसीले ९२७ मत प्राप्त ग

सम्बन्धित सामग्री

इन्द्र बानियाँ दोस्रो पटक प्रदेश सदस्यमा निर्वाचित

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक विजयी भएका छन्। उनी मकवापनुर क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित भएका हुन्। बानियाँले १८ हजार ७१७ मत प्राप्त...

इन्द्र बानियाँ दोस्रोपटक प्रदेश सभामा निर्वाचितदोस्रोपटक प्रदेश सभामा निर्वाचित

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रदेश सभामा दोस्रोपटक निर्वाचित भएका छन् । उनी मकवानपुरको प्रतिनिधिसभा २ तर्फको प्रदेश सभा क्षेत्र (२) बाट निर्वाचित भएका हुन् ।  बानियाँले १८ हजार ७१७...

इन्द्र बानियाँ चढेको गाडीमा विप्लव समूहले गर्‍यो तोडफोड

मकवानपुर २ को (ख) का गठबन्धनबाट उम्मेदवार इन्द्रबहादुर बानियाँ चढेको गाडीमा तोडफोड भएको छ ।

सधैँ नागरिककै माझमा छु, जित निश्चित छ

कांग्रेसको बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुरको हकमा जितको एउटा ब्रान्डका रूपमा चिनिन्छन् । यसका निश्चित आधार छन् । विक्रम संवत २०१५ मा पहिलोपटक भएको आम चुनावमा कांग्रेसले दुईतिहाइ...

प्रदेशलाई बलियो बनाउन मेरो उम्मेदवारी : इन्द्रबहादुर बानियाँ

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर–२ (ख) बाट चुनावी मैदानमा छन्। गृह राज्यमन्त्री, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनिसकेका बानियाँ यसअघि ०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।पाँचवर्षे कार्यकालमा उनले साढे ३ वर्ष प्रमुख प्रतिपक्षीको रूपमा भूमिका निर्वाह गरे। सहमति कार्यान्वयन भएको भए यति वेला बागमती प्रदेश सरकारको नेतृत्व बानियाँले गरिरहेका हुन्थे तर लिखित रूपमा भएको सहमति पा

काँग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले काँग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा   काँग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले सहमति अनुसार मुख्यमन्त्री काँग्रेसलाई नछोडे पनि जबरजस्ती नगर्ने बताएका हुन् ।‘प्रदेश सरकारको बजेट भाषणपछि मुख्यमन्त्री काँग्रेसलाई दिने सहमति भएको छ’, बानियाँले भने ‘काँग्रेसलाई

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ

राजन कटुवाल/हेटौंडा, ३१ जेठ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती […]

काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।...

कांग्रेस प्रदेश नं १ मा थापा, वाग्मतीमा वानियाँ

नेपाली कांग्रेसको वाग्मती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो । १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै …

प्रदेश सरकार जोगाउन एमालेलाई सकस, सत्ताच्यूत हुँदै शाक्य र आचार्य

विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा नेकपा एसबाट राजेन्द्र पाण्डे र कांग्रेसका तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ दाबेदार रहेको बुझिएको छ ।