काठमाडौँ- स्वास्थ्य रहने सबै मानिसको चाहना हुन्छ । मानिसले स्वस्थ रहनका लागि विभिन्न प्रयास गरिरहन्छन् । मानिसले रोग लाग्न नदिन आफूलाई सुरुमा सचेत राख्नुपर्छ । कतिपय अवस्थामा मानिसले आफूलाई रोगबाट टाढा राख्न खोजे पनि रोग लागेर छोड्ने गर्छ ।
पछिल्लो समय वातावरण प्रदूषण र अव्यवस्थित खानपानका कारण प्राणघातक रोग लाग्ने गरेको छ । ...