माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने रणनीति अख्तियार गरेको हो । अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् ।एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र चिर्न र संसद प्रतिक्रियावादीहरुो एकलौटी खेलमैदान हुन नदिन संसद अवरुद्ध पारिने बताए  । ‘आज रा

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ओलीको निर्देशन

२५ पुस, काठमाडौं । नेकपा एमालेले विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । ‘भोलि अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको […]

मन्त्री उपस्थित नहुँदा संसद बैठक बस्न ढिलाइ

काठमाडौँ – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ। दिउँसो एक बजे बस्ने भनी बोलाइएको बैठकमा कुनै पनि मन्त्री संसद भवन नपुगेपछि ढिलाइ भएको हो। संसद बैठक बस्न सरकारको प्रतिनिधि अनिवार्यरूपमा उपस्थिति हुनुपर्दछ। मन्त्री उपस्थित नहुँदा बैठक बस्न पौने घन्टा ढिलाइ भइसकेको छ।

दुई घण्टाअघि नै संसद भवन पुग्न कांग्रेस सांसदलाई ह्विप

काठमाडौं, फागुन १५ । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरु संसद भवनमा उपस्थित हुन थालेका छन् । कांग्रेसले पार्टीका सांसदलाई बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न जारी गरेको निर्देशन अनुसार सांसदहरू संसद भवन भित्र प्रवेश गरिरहेका छन् । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको थियो । […]

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई निर्देशन

नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

हामीले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद चल्न दिदैनौँः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने बताएको हो । अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र […]

ओलीको अडान : एमालेले कारबाही गरेका १४ जना उपस्थित हुँदासम्म संसद चल्दैन

२३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद उपस्थित भए प्रतिनिधिसभा बैठक चल्न नदिने बताएको छ । प्रतिनिधिसभाको अधिवेशन बुधबार (२३ भदौ) अपराह्न ४ बजेका लागि आह्वान भएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको छ । संसदीय दलका नेता केपी शर्मा […]

संसद भवनमा पत्रकारलाई निषेध !

भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ ।कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उनले बताए । पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने उनको भनाइ छ ।  आज अपराह्न ४ बजे प्रत

संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन सांसदहरुलाई देउवाको निर्देशन

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संसद बैठकमा अनिवार्य रुपमा उपस्थित भई पार्टीका सांसदहरुलाई प्रभावकारी भू

संसदमा उपस्थित हुन सांसदहरुलाई आग्रह

संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ।

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठकले आइतबारको संसद बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ। आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ। सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार आज ४ बजे बस्दैछ।