माओवादी महाधिवेशन: समूहगत छलफल सकियो, शुक्रबारबाट केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया सुरु हुने

माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएको छ ।

सम्बन्धित सामग्री

एमाले विधान महाधिवेशन : सकियो समूहगत रिपोर्टिङ

शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको मुगुका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहन बानियाँले जानकारी दिए ।उनका अनुसार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ सकिएको हो ।प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला

एमाले विधान महाधिवेशनमा समूहगत छलफल चल्दै

काठमाण्डाै - नेकपा एमालेको विधान महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि विभिन्न १० समूहमा छलफल भइरहेको एमालेका केन्द्रीय सदस्य तथा प्रचार उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।   प्रदेश-१ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्य, प्रदेश-२ को सत्यनारायण मण्डल र रघुवीर महासेठ, वाग्मती प्रदेशको अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, गण्डकी प्रदे...

आज १० समूहगत छलफल सकाएर आजै शीर्ष नेताले जवाफ दिने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज पनि जारी छ। महाधिवेशनको आज दोस्रो दिन शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा समूहगत छलफल हुने एमालेले जनाएको छ। समूहगत छलफलका लागि प्रतिनिधिहरुलाई विभिन्न १० वटा समूहमा बाँडिएको एमालेका केन्द्रीय सदस्य एवं प्रचारप्रसार उपसमिति […]

विभिन्न प्रस्तावमा छलफल गर्न एमालेले बनायो दश समूह

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पेस भएका तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठानिक र विधान संशोधन प्रस्ताव पेस गरेको केन्द्रीय सदस्य नारदमुनि रानाले जानकारी दिए । त्यसलगतै ती प्रस्ताव र प्रतिवेदनमा समूहगत छलफलका लागि दशवटा समूह बनाइएको थि

माओवादी बैठक : अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडाैं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गरेकाे राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची […] The post माओवादी बैठक : अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगत छलफल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.