माओवादी बैठक : अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडाैं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गरेकाे राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची […] The post माओवादी बैठक : अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगत छलफल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

पेरिसडाँडामा माओवादी बैठक : निर्वाचनको विषयमा छलफल

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय आयोगका अध्यक्षको बैठक पेरिसडाँडामा सुरु भएको छ। पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा भर्खरै पेरिसडाँडामा बैठक सुरु भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। बैठकमा प्रचण्डसँगै पार्टी केन्द्रीय आयोगका अध्यक्ष र निवर्तमान स्थायी समिति सदस्य उपस्थित रहेका छन्। प्रचण्डले बैठकमा केन्द्रीय आयोगका अध्यक्ष र स्थायी समिति सदस्यसँग परामर्श गर्ने […]