धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माण कार्यले गति लिँदै

निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ।...

सम्बन्धित सामग्री

पूर्वका ९ जिल्लामा सङ्घीय लिम्बुवानलगायत ६ दलको बन्द

पाँचथर – राष्ट्रिय जनमुक्ति पार्टीसहितको ६ दलले गरेको बन्दकाे आह्वानले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ । लालमोहर दिवसको अवसरमा आज लालमोहर सन्धिको मर्मअनुसार अरुणपूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा जिल्लालाई लिम्बुवान राज्य बनाइनुपर्ने माग राख्दै बन्दकाे आह्वान गरिएको हो । बन्दले पूर्वका नौ जिल्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दको कार्यक्रमलाई विभिन्न पहिचानवादी पार्टी र सङ्घ–सङ्गठनले ऐक्यबद्धता जनाउँद...

धनकुटा–मूलघाटदेखि  पाँचथरसम्म कालोपत्रे निर्माण सुरु

तमोर करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथर सडकखण्डमा कालोपत्रे सुरु भएको छ । साँघुरीगढी गाउँपालिका–१, मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको सडक कालोपत्रे गर्ने कार्य सुरु भएको हो ।तमोर करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको सडक एक सय १०...

तमाेर काेरिडाेर : धनकुटा–पाँचथर सडक खण्डमा कालाेपत्र सुरु

धनकुटा – तमोर कोरिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथर सडक खण्डमा कालोपत्रको काम सुरु भएको छ । साँगुरीगढी गाउँपालिका–१ मूलघाटदेखि पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्र गर्ने काम सुरु भएको हो ।  तमोर कोरिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको सडक एक सय १० किलोमिटर रहेको छ । जसमध्ये धनकुटाको मूलघाटदेखि पाँचथरको हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि पाँचथरको गणेश चोकसम्म ४४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको छ । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनी काठमाण्डौले पहिल...

धनकुटा-पाँचथर सडकखण्डमा कालोपत्र सुरु

राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरको धनकुटा–पाँचथर खण्डको कालोपत्र सुरु गरिएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्म १ सय १० किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएसँगै काम थालिएको हो ।

प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवान...

प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घट्यो

१३ माघ, काठमाडौं । पछिल्लो १० वर्षमा प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घटेको पाइएको छ । प्रदेश १ का पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम,सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या २०६८ सालमा भन्दा २०७८ सालमा कम भएको पाइएको हो । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ सालमा भन्दा […]

‘खला’बाट हराउँदै धान नाच

पाँचथर – लिम्बू समुदायमा नाचिने मौलिक नाच हो धान नाच । सुख–दुःख, मेलपात, हाटबजार र अरु उत्सवहरुमा पालाम गाउँदै यो नाच नाच्ने गरिन्छ । तर पछिल्लो समय लिम्बू समुदायको चिनारी धान नाच लोप हुँदै गएको छ । पूर्वका लिम्बू बाहुल्य जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतमा नाचिने धान नाच लोप हुन लागेको हो । पहिले जताततै नाचिने धान नाच अहिले ‘खला’बाट विस्थापित भएर भिडियो र स्टेजमा सीमित हुन पुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तर...

प्रदेश १ मा ८ सय ५१ संक्रमित थपिए

संक्रमितमध्ये झापामा ३ सय ३९, मोरङमा २ सय ५६, सुनसरीमा १ सय ९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

खुवालुङमा आन्तिरक पर्यटकको चहल पहल बढ्दै

पछिल्लो समय धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणीस्थित सप्त कोसीनदीकोे बीचमा रहेको ठूलो ढुंगा खुवालुङ फुटाउने चर्चा चलेपछि यसलाई हेर्न दैनिक सयौं आन्तरिक पर्यटक आउन थालेका छन् ।सप्त कोसीनदीकोे बीचमा रहेको ठूलो ढुंगा खुवालुङ फुटाउने भन्ने प्रधानमन्त्रीले एक कार्यक्रममा अभिव्यक्ति दिएपछि एकाएक चर्चामा आएको खुवालुङ हेर्न अहिले धनकुटा, झापा, पाँचथर, विराटनगरसहित राजधानीबाट समेत मानिस […]

प्राकृतिक सौन्दर्यमा धनी धनकुटा, फोटो

धनकुटा : प्रदेश १ को पुरानो बजार हो धनकुटा। मुलुक संघीयता शासन लागू हुनअघि धनकुटा जिल्लाको सदरमुकाम पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियोे। वि.सं. २०१९ अघि प्रशासनिक इकाइ नै रहेको धनकुटा वि.सं. २०१९ बैशाख १ मा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो। यस जिल्लाको पूर्वमा तेह्रथुम र पाँचथर, पश्चिममा भोजपुर र उ...