पोखरा: पोखराको याम्दी क्षेत्र अहिले भेडा च्याङग्राको बथानले भरिएको छ। दशैँको छेकोमा हरेक वर्ष हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा भित्रिन्छ पोखरामा अनि याम्दीमा लाग्छ खरिदकर्ताको भीड। बझाङ, हुम्ला, मनाङ र मुस्ताङदेखि व्यापारी योबेला झर्छन पोखरा। यसवर्ष पनि याम्दीमा भेडा च्याङ्ग्राको बथान लिएर व्यापारी खरिदकर्ताको पर्खाइमा छन्। भेडा चयाङ्ग्राको बथानका भीडमा व्यापारी…