प्रशिक्षक–खेलाडी विवाद : छानबिन समिति गठन, १ हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादबारे छानिबन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । ललितपुरकाे एन्फा मुख्यालयमा आज आइतवार बसेको कार्यसमितिकाे आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादबारे छानबिन गर्न आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा रहेका छन् । एन्फाले एक ह...

सम्बन्धित सामग्री

प्रशिक्षक छनाेटमा अनियमितता: छानबिन समिति गठन गर्न निर्देशन

खेल प्रशिक्षक छनौटमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।...

सहायक हवल्दार मृत्यु प्रकरण : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ: डिउटी सकेर फर्किनेक्रममा प्रहरीको गाडीबाट खसेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको मृत्यु प्रकरणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले मैनालीको संयोजकत्वमा गठन गरेको समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारी सदस्य रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थापाले बताए।गएराति

बलात्कार मुद्दामाथि परेको दबावबारे अध्ययन गर्न छानबिन समिति

५ असार, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले घरेलु कामदार बालिका बलात्कारको आरोप लागेका सुशील चटौतको मुद्दामा प्रश्न उठेपछि अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । मुद्दाको तथ्यगत अवस्था तथा सरकारी वकिल र महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलको संलग्नताबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न सहन्यायाधिवक्ता कृष्णमोहन कोइरालाको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको हो । उच्च सरकारी […]

प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानबिन समिति गठन

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन भएको छ । रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।    उहाँका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिस्ट्रार दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताउनुभयो ।  त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्...

खेलाडी–प्रशिक्षक विवादः एन्फाले बनायो छानबिन समिति

एन्फाको आइतबार बसेको आपत्कालीन केन्द्रीय कमिटी बैठकले राना संयोजक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का उपाध्यक्ष दीपक थापा छानबिन समिति गठन गरेको हो। सो समितिले ७ दिनभित्...

नारायणहिटी रेस्टुरेन्ट विवादः छानबिन समिति गठन

काठमाडौँ – नारायणहिटी दरबार संग्रहालयको बगैँचामा रेस्टुरेन्ट निर्माणका लागि दिइएको ठेक्काका सम्बन्धमा छानबिन समिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दरबार संग्रहालयभित्र निर्माण हुँदै गरेको रेस्टुरेन्टलाई लिएर उत्पन्न विवाद तथा त्यसको ठेक्का प्रक्रियाको वास्तविकता अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका सहप्रवक्ता उपसचिव टेकनारायण पौडेलका अनुसार पर्यटन महाशाखाका […]

सोलुखोला जलविद्युत् आयोजनामा दुई इन्जिनियरको मृत्यु प्रकरण : छानबिन समिति गठन

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको ज्यान गएकाे घटनाबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।  यस घटनाकाे वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज मङ्गलवार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले घटनाको वास्तविकता पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँप...

हवाईजहाजमा भर्दा तेल चोरी, डिजेलमा  मिसाएर बेच्छन् डिपोका कर्मचारी

अख्तियारको निर्देशनपछि चार सदस्यीय छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा हवाईजहाजमा तेल भर्दा चोरी भएको उजुरी परेपछि नेपाल आयल निगमले छानबिनका लागि समिति गठन गरेको छ । जहाजमा भर्ने क्रममा...