हवाईजहाजमा भर्दा तेल चोरी, डिजेलमा मिसाएर बेच्छन् डिपोका कर्मचारी
अख्तियारको निर्देशनपछि चार सदस्यीय छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा
हवाईजहाजमा तेल भर्दा चोरी भएको उजुरी परेपछि नेपाल आयल निगमले छानबिनका लागि समिति गठन गरेको छ । जहाजमा भर्ने क्रममा...