देउवाले ९ मन्त्रालय माग्दा भएन सहमति

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा ९ मन्त्रालय माग्दा सहमति जुटेन सकेको छैन। मंगलबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा सभापति देउवाले कांग्रेसलाई ९ मन्त्रालय माग्दा सहमति नजुटेपछि बैठक निष्कर्ष विहिन भएको हो। देउवाले नौ मन्त्रालयको अडान लिएपछि एकीकृत समाजवादी र जसपाले पनि समान तीन/तीन र लोसपाले दुई मन्त्रालय […]

सम्बन्धित सामग्री

बालुवाटारको बैठकमा भएन सहमति, साँझ ५ बजे पूनः बैठक बस्ने तय

काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको चार दलको बैठक साँझ ५ बजे बस्नेगरि सम्पन्न भएको छ । बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठक साँझ ५ बजे बस्ने तय भएको जानकारी दिए । उनले आजको बैठकमा राष्ट्रपतिको निर्वाचनको बारेमा नै केन्द्रित रहेर छलफल भएको जनाए । आजको बैठकमा कांग्रेसले आफ्तो तर्फबाट प्रस्ताव राखेको र […]

कर्णालीमा सर्वदलीय बैठकमा भएन सहमति

सुर्खेत– कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको पहलमा बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । मंगलबार नेकपा ( माओवादी केन्द्र) बाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले बिभिन्न माग राखेर सदन अवरुद्ध गरेका थिए । अवरुद्ध सदन खुलाउनका लागि आज सभामुख शाहीले बोलाएको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो । आज बिहान माओवादी सांसदीय दलको बैठकले […]

कर्णालीमा सर्वदलीय बैठकमा भएन सहमति

सुर्खेत – कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको पहलमा बोलाइएको सर्वदलीय बैठक निष्कर्ष विहीन भएको छ। मंगलबार नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले बिभिन्न माग राखेर सदन अवरुद्ध गरेका थिए। अवरुद्ध सदन खुलाउनका लागि आज सभामुख शाहीले बोलाएको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो। आज बिहान माओवादी सांसदीय दलको बैठकले दल नेता महेन्द्रबहादुर […]

सत्ता गठबन्धनको बैठक सकियो, भएन सहमति

काठमाडौँ- सत्ता गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न भने सकेन । महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमति नजिक पुगेको दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका […]

डोल्पामा गठबन्धन दलबीच भएन सहमति, एक्ला एक्लै लड्ने सहमति

काठमाडौं । आशन्न वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलहरुबी सहमति हुन सकेको छैन् । सहमति हुन नसक्दा ति दलहरु एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन् । चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरु आ-आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो । केन्द्रीय गठबन्धनको निर्णय र […]

डोल्पाका गठबन्धन दलबीच भएन सहमति, एक्ला एक्लै चुनाव लड्ने निर्णय

सुर्खेत : बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावमा डोल्पा स्थित गठबन्धन दलहरुबीच भएको छलफलमा सहमति नहुँदा एक्ला एक्लै चुनाव लड्ने निर्णय भएकाे छ।भागबण्डाका लागि बसेको बैठकमा सबैले आ आफ्ना अडान नछोडेपछि सहमति हुन नसकेको हो।केन्द्रीय निर्णय र सर्कुलर अनुसार जिल्लामा दलहरु गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले बताए।नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ।ड

एमसीसीबारे गठबन्धनमा भएन सहमति

सत्तारुढ गठबन्धनको बैठकले विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठकले एमसीसीबारे निर्णय लिन सकेन । करिब दुई घण्टाभन्दा बढी चलेको बैठकमा कुनै एमसीसीबारे सहमति हुन नसकेको स्रोतले रातोपाटीलाई बतायो ।काँग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसदमा टेबल गर्न समेत सहमत हुन नसकेको अवस्था छ ।बालुवाटार स्रोतले भने, ‘आजको बैठक सकियो। गठबन्धन बचाउनु पर्छ भन्नेमा सबैको जोड छ तर अडान यथावत छ।’  गठबन्

सत्तारुढ गठबन्धन बैठकमा भएन सहमति

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे कुनै सहमति जुटाउन नसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णब

सिसडोलबासीको मागमा काठमाडाैं महानगर उदासीन, अझै भएन सहमति

काठमाडौं : काठमाडौं महानगरपालिका र नुवाकोट सिसडोलबासी बीच सहमति हुन नसकेपछि स्थानीयले फोहोर फाल्न नदिने भएका छन्।महानगरपालिकाले बिहीबार स्थानीयसँगको माग सम्बोधन गरी फोहोर फाल्ने वातावरण बनाउन प्रभावित क्षेत्रका स्थानीय, स्थानीय प्रतिनिधि, सांसद लगायतलाई राष्ट्रिय सभा गृहमा बोलाएको थियो। बैठकमा स्थानीय तथा सांसदले अहिले सम्झौता नभई २०६२ सालमा भएको सम्झौता कार्यान्वयन गराउनुपर्ने माग राखे। नुवाकोट नेपाली कांग्रेस जिल्ला सभापति जगदीश नरसिंह केसीले महानगरपालिकाले झारा टार्ने खालक