पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

नेपाल आयल निगमले मंगलवार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पेट्रोलको मूल्यले भने अहिलेसम्मकै इतिहास तोडेको छ । निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रुपैयाँ वृद्धि गर्दा काठमाडौं उपत्यकाको हकमा पेट्रोलको मूल्य १ सय ४२ रुपैयाँ पुगेको छ । यो मूल्य निगमको इतिहासमै सबैभन्दा बढी हो ।  यसअघि २०७० सालमा प्रतिलिटर पेट्रोल १ सय ४० रुपैयाँ पुगेको थियो । राजधानी दैनिकमा खबर छ ।  

सम्बन्धित सामग्री

सरकारलाई राजस्व जनतालाई महँगी

काठमाडौं । सरकारले इन्धनलाई राजस्व संकलनको मुख्य माध्यम बनाउँदा उपभोक्ता मूल्यवृद्धिको चपेटामा परेका छन्। अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्यवृद्धिको कारण देखाउँदै सरकार उपभोक्तामाथि अनुदार हुँदा पेट्रोलको मूल्य लिटरको १ सय ९९ सय रुपैयाँ र डिजेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। निगमले आइतबार पेट्रोल लिटरमा २१ रुपैयाँ र डिजेल लिटरमा […]

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय बढाएर १८ सय रुपैयाँ पुर्‍याइएको छ । इन्धनमा यो मूल्य अहिलेसम्मकै उच्च हो ।

नेपालमा पेट्रोलियम पदार्थमा अहिलेसम्मकै उच्च मूल्य वृद्धि

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थमा अहिलेसम्मकै उच्च मूल्य वृद्धि भएकाे छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकले गएरातिबाट लागू हुनेगरि डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य […]

आमनागरिकले नबुझेको आयल निगमको घाटा

पेट्रोलियमको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको मूल्य बढ्नु प्रमुख कारण रहेको निगमले बताइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल-मटीतेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हुन पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य […]

पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ ।मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १०९ र पेट्रोलको मूल्य प्रतिलिटर १३९ पुगेको थियो । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग सस्तोमा पेट्रोलियम प

मूल्य बढेको बढ्यै, तर पनि आयल निगमको १५ दिनको घाटा साढे दुई अर्ब बढी !

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार रुपमा बढिरहेको पेट्रोलियम पदार्थको मूल्यले गर्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य लगातार रुपमा उकालो लागिरहेको छ । अहिले एलपी ग्यास,  डिजेल र मट्टीतेलको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ भने र  पेट्रोलको मूल्य पनि नयाँ रेकर्ड कायम गर्ने नजिक पुगेको छ ।  नेपाल आयल निगमले कात्तिक २४ गते...