काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार रुपमा बढिरहेको पेट्रोलियम पदार्थको मूल्यले गर्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य लगातार रुपमा उकालो लागिरहेको छ ।
अहिले एलपी ग्यास, डिजेल र मट्टीतेलको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ भने र पेट्रोलको मूल्य पनि नयाँ रेकर्ड कायम गर्ने नजिक पुगेको छ ।
नेपाल आयल निगमले कात्तिक २४ गते...