घुससहित सहायक वन अधिकृत पक्राउ

रुकुम पश्चिम, जेठ ३१ – वन समूहका पदाधिकारीबाट घुस लिँदै गरेका जिल्ला वन कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला वन अधिकृतसहित २ जनालाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले बिहीबार दिउँसो जिल्ला वन कार्यालयमै सेवाग्राहीबाट घुस लिँदै गरेका सहायक जिल्ला वन अधिकृत रोहित...

सम्बन्धित सामग्री

कार्यकक्षबाटै नगदसहित सहायक वन अधिकृत पक्राउ

नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद ४० हजारसहित आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालका अनुसार उजुरी निवेदनको आधारमा स्ट्रिल अपरेसनमा कार्यालय प्रमुख पौडेल रङ्गेहात पक्राउ गरिएको हो । […]

घुससहित सहायक वन अधिकृत पक्राउ

सीताराम अधिकारी, धादिङ । धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाइ ४० हजार नगद सहित कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने सर्तमा दिएको ४० हजार घुस सहित अख्तियार […]

घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङको नीलकण्ठ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्दा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।

घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजारसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ । पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण […]

घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङ, ६ असार: धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजार नगदसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।-रासस/File Photo

घूससहित वन अधिकृत पक्राउ

असार ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार रुपैयाँ घूससहित एक जना अधिकृतलाई पक्राउ गरेको छ।   अख्तियारको टोलिले धादिङ जिल्लाको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत  कृष्ण प्रसाद पौडेललाई पक्राउ गरेको हो ।  ‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अवरोध सृजना गरेर घूस माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले निजलाई पक्राउ गरेको हो ।  पौडेललाई सेवाग्राहीबाट उक्त रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।  अख्तियारले वन अधिकृत पक्राउ गरेको घटनालाई स्टिंग अप्रेसन भनेको छ ।

दुई लाख घुससहित अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासी (सुस्तापूर्व)मा कार्यरत सहायक वन अधिकृत र सोही

१० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

बर्दिया : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले १० हजार घुससहित सहायक वन अधिकृत आनन्दप्रसाद शाहलाई पक्राउ गरेको छ। सोमबार दिउँसो बबई सव डिभिजन वन कार्यालय, जयनगर बारबर्दियाबाट उनलाई पक्राउ गरेको अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले बताए। सहायक वन अधिकृत शाहले काठको लगत मिलाई दिने भन्दै सेव...

जुस पसलमा घुस, पैसा गन्दागन्दै वन अधिकृत पक्राउ

दाङ । दाङमा एक जुस पसलबाट घुस लिँदालिँदै डिभिजन वन कार्यालयका वन अधिकृत पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदालिँदै बेला सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाह पक्राउ ...

घुससहित वन अधिकृत रंगेहात पक्राउ

गाइघाट । उदयपुरमा घुससहित  एक सहायक वन अधिकृत पक्राउ परेका छन् । डिभिजन वन कार्यालय त्रिवेणी अन्तर्गत सब–डिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्य नारायण साहलाई नगद ६० हजार रुपैयाँसहित ...