फुलगाँछी झापा। ओ बाज कसम खान्या हो धनगढीमा रेलै आका दिन म त धरान जान्या हो........
गीतमा भनेजस्तो रेलै कुरेर बसेकी भए १९ वर्षकी गीतान्जली गौतम कहिले सुर्खेतबाट झापा पुग्थिन् थाहा छैन। तर दुई महिना अघि बस चढेरै उनी फुत्त झापा पुगिन्। सुर्खेतबाट झापा पुग्नु जो कसैका लागि सामान्य यात्रा