काठमाडौंमा दोहोरी रेष्टुरेन्ट २ बजेसम्म र नाइट क्लब ४ बजेसम्म खोल्न पाइने

१५ मंसिर, काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको छ । जस अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२ […]

सम्बन्धित सामग्री

राजधानीका नाइट क्लब र डान्स बार अपराधका अखडा

काठमाडौं, असार २२ । राजधानीका नाइट क्लब र डान्स बार आपराधिक गतिविधिका अखडा बन्न थालेका छन्। नेपाल प्रहरीले असारमा मात्रै दुईवटा घटनामा संलग्नलाई पक्राउ गरेपछि ती ठाउँहरू आपराधिक गतिविधिको अखडा बन्न थालेको पुष्टि भएको हो। १६ वर्षे किशोरीमाथि बलात्कार र लागुऔषध सेवनकर्ताहरूको जमघट एवं कारोवारमा सक्रियहरू पक्राउ परेपछि राजधानीका डान्स बार र नाइट क्लबलाई प्रहरीले निगरानीमा […]

गण्डकीमा नाइट क्लब तथा डान्सबार जाने ग्राहकले कर तिर्नुपर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट कर लिने भएको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट २५ रुपैयाँ कर लिने व्यवस्था गरेको हो । ऐनको अनुसूची ४ मा मनोरञ्जन करको व्यवस्था गरेको छ । उक्त अनुसूचीमा नाइट क्लबसँगै, डान्सबार, क्यासिनोमा, भिडिओघर, कन्सर्ट र दोहोरी […]

एलओडी नाइट क्लबमा ओली, सार्वजनिक भयो र्याप गीत !

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब पुगेर आफ्नैबारेको गीत सार्वजनिक गर्नुभएको छ ।शुक्रवार बेलुकी क्लब पुगेका उहाँले ‘केपी बा’ बोलको गीत सार्वजनिक गर्नुभएको हो । एमालेको चुनावी प्रचारको लागि तयार पारिएको गीतमा ओलीको समेत आवाज मिसाइएको छ । ओली नाइट क्लब पुग्दा ठूलो सङ्ख्यामा युवाहरुको उपस्थिति थियो । ओलीले युवाहरुसँग केहीबेर भलाकुसारीसमेत गर्नुभएको थियो ।तस्बिर : ओलीकाे फेसबुक

काठमाडौंका चर्चित ५ नाइट क्लब : सुरा र सुरको धूम

२० असार, काठमाडौं । राजधानी सहरमा रंगीन रात्रिजीवनको आनन्द लिन चाहनुहुन्छ ? त्यसो हो भने तपाईं ठमेल पुग्नुपर्छ वा दरबारमार्ग । यहाँ केही रात्रिक्लब छन्, जसले आगन्तुकलाई हरक्षण आमन्त्रण गरिरहेका छन् । यी रात्रिक्लबहरुमा तपाईं बेपर्वाह सुरा र सुरमा हराउन सक्नुहुन्छ । एलओडी, ठमेल प्रवेश शुल्क : १ हजार रुपैयाँ (महिलालाई निःशुल्क) ठमेलस्थित एलओडी अर्थात् […]

दक्षिण अफ्रिका : 'नाइट क्लब' मा १७ जना मृत भेटिए

दक्षिण अफ्रिकाको दक्षिणी सहर पूर्वी लन्डनमा रहेकाे एक रात्रि कल्ब (नाइट क्लबमा) मा आइतवार कम्तीमा १७ जना मानिस मृत फेला परेका प्रहरीले जनाएको छ । के, कति कारण ती व्यक्तिहरूको ज्यान गएकाे हाे भन्नेबारेमा विवरण भने प्राप्त भएको छैन ।  ‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाकाे ज्यान गएकाे रिपाेर्ट प्राप्त गरेका छौँ’, प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई जानकारी दिनुभयाे ।  घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान भइरहे...

विवादित पूर्वमन्त्री योगेश भट्टराई भन्छन्ः “क्याफ्टेरिया भनेको नाइट क्लब हो र ?”

काठमाडौं, २९ पुस । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले नारायणहिटी संग्रहालयमा कफी सप खोल्न नपाउने हो भने त्यहाँ निर्मित भवन किन नभत्काएको भनी प्रश्न उठाएका छन् । हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री भट्टराईले भने, “म २०६७ साउन १५ मा संस्कृति तथा […]

फ्रान्समा सबै नाइट क्लब बन्द

फ्रान्समा आइतबार कोरोना संक्रमितको नयाँ संख्या १ लाख ४ हजार ६११ कायम भएको छ । विगत ३ दिनदेखि लगातार कोरोनाका सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रबार ९४ हजार १२४ नयाँ संक्रमित भए भने शनिबार यसै भाइरसका कारण ८४ मानिसको मृत्यु भएको थियो । युरोपमा बेलायतपछि फ्रान्समा ओमिक्रोन संक्रमितको संख्या बढी देखिएको छ । यसका कारण […]

१८ वर्षमुनिका युवा युवती ठमेलका नाइट क्लब जान नपाउने !

काठमाडौं । काठमाडौं प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रका नाइट क्लब, डिस्को र बारमा १८ वर्षमुनिका