काठमाडौं, २९ पुस । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले नारायणहिटी संग्रहालयमा कफी सप खोल्न नपाउने हो भने त्यहाँ निर्मित भवन किन नभत्काएको भनी प्रश्न उठाएका छन् । हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री भट्टराईले भने, “म २०६७ साउन १५ मा संस्कृति तथा […]