पोखरा । गण्डकी प्रदेश सरकारले नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट कर लिने भएको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट २५ रुपैयाँ कर लिने व्यवस्था गरेको हो । ऐनको अनुसूची ४ मा मनोरञ्जन करको व्यवस्था गरेको छ । उक्त अनुसूचीमा नाइट क्लबसँगै, डान्सबार, क्यासिनोमा, भिडिओघर, कन्सर्ट र दोहोरी […]