२० असार, काठमाडौं । राजधानी सहरमा रंगीन रात्रिजीवनको आनन्द लिन चाहनुहुन्छ ? त्यसो हो भने तपाईं ठमेल पुग्नुपर्छ वा दरबारमार्ग । यहाँ केही रात्रिक्लब छन्, जसले आगन्तुकलाई हरक्षण आमन्त्रण गरिरहेका छन् । यी रात्रिक्लबहरुमा तपाईं बेपर्वाह सुरा र सुरमा हराउन सक्नुहुन्छ । एलओडी, ठमेल प्रवेश शुल्क : १ हजार रुपैयाँ (महिलालाई निःशुल्क) ठमेलस्थित एलओडी अर्थात् […]