लकडाउनको ड्रोनबाट अनुगमन

वुटवल । तानसेन– पाल्पामा लकडाउन प्रभावकारी बनाउन ड्रोनबाट अनुगमन गरिने भएको छ । कोरोना नियन्त्रण तथा उपचार

सम्बन्धित सामग्री

महानगरले थाल्यो बजार अनुगमन

विराटनगरमा प्राय दशैं र तिहारको मुखमा बजार अनुगमन हुने गरेको छ। बजार अनुगमन महानगरपालिकाकी उपप्रमुखको नेतृत्वमा हुने गरेको र अनुगमन गर्दा खाद्यान्न पसल मात्रै गर्ने गरिएको छ।...

बैतडीमा शुरु भयो बजार अनुगमन

बैतडी : बैतडीमा बजार अनुगमन शुरु भएको छ। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन हुन सकेको थिएन।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त रुपमा प्रत्येक महिना गरिने अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म अनुगमन भएको थिएन। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठपछि भएको थिएन।चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो थियो।अ

भएन बजार अनुगमन

काठमाडौँ,२७ साउन । सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ । बजारका पसलको अनुगमन भने हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो । बजारमा अनियमिता हुन नदिने गर्ने उद्देश्यले […]

मानवअधिकार आयोगले निर्वाचनको अनुगमन गर्ने

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनको अनुगमन गर्ने भएको छ ।  आयोगले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन र पत्रकार भेटघाटमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनको आयोगले मानवअधिकारको दृष्टिकोणले अनुगमन गर्ने बताए। सातवटै प्रदेशमा उच्चस्तरीय अनुगमन टोलीद्वारा अनुगमन हुनेछ । आयोगले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात अनुगमन गर्ने […]

बैतडीमा बजार अनुगमन

बैतडी । संयुक्त अनुगमन टोलीले जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत हप्तादेखि सुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो । जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजारमा अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । डिलाशैनी क्षेत्रका आठ र बाँकी अन्य […]

अनुगमन टोली कर्णालीमा

कर्णाली । गृहमन्त्रालयका सहसचिव पुष्पराज शाही र उपसचिव फणीन्द्र दाहाल नेतृत्वको अनुगमन टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको अनुगमनलाई जारी राखेको छ ।यातायात, सुरक्षा, आपूर्ति, बजार व्यवस्थापनलगायतका सेवामा देखिएका समस्या र भएका अनियमितताबारे जानकारी लिई सेवालाई प्रभावकारी बनाउन अनुगमन थालिएको सहसचिव शाहीले जानकारी दिए । मुगुको अनुगमन सकेर बिहीबार सुर्खेतको पनि सम्पन्न गरेको उनले बताए । […]

सुरु भयो बजार अनुगमन

चाडबाड नजिकिएसँगै इलाममा अनुगमन गर्न थालिएको छ । प्रमुख जिल्ला अधिकारी र घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुखको नेतृत्वमा अनुगमन गर्न सुरु गरिएको हो । बजारमा उपभोक्ताको भीड बढ्न थालेसँगै अखाद्य वस्तुको बिक्री नहोस् भनेर अनुगमन गर्न अनुगमन अघि बढाइएको हो । करमा दर्ता भएर प्यान र भ्याटमा कारोबार भए÷नभएकोसमेत अनुगमन भएको छ । इलाम बजारसहित जिल्लाको बिब्ल्याँटेमा आज बजार अनुगमन भएको छ । होटल, किराना तथा खाद्य वस्तु बिक्री गर्ने पसलमा अनुगमन गरिएको छ । बिब्ल्याँटेमा पेय पदार्थ मात्र म्याद गुज्रिएको तथा होटलका क...

बैतडीमा बजार अनुगमन तीव्र, निषेधाज्ञामा ११ पटक बजार अनुगमन

बैतडी : निषेधाज्ञाको समयमा बजारमा महँगी बढेको भन्दै उपभोक्ताको गुनासो आउन थालेपछि बैतडीमा बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। महामारीको बेला कालोबजारी नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। निषेधाज्ञाको अवधिमा हालसम्म ११ पटक बजार अनुगमन गरिएको छ। जिल्लामा गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा कालोबजारी भएको गुनासो आएपछि  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन सुरु गरिएको थियो। हालसम्म

कोभिड–१९ अनुगमन समितिका दुई समूहले अस्पतालहरूको अनुगमन गर्ने

कोभिड–१९ अनुगमन समितिले दुई वटा केस अनुगमन समिति गठन गरेको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा केस अनुगमन समिति बनाइएको हो । अनुगमन समितिले गठन गरेको (क) समूहमा प्रा.डा. नारायण विक्रम थापा, डा. सुभीत मास्के, कुमार थापा, विन्दा घिमिरे र आषिश चौहान रहेका छन । यस्तै समूह (ख) मा डा. मोहन श्रेष्ठ, डा. लोचन कार्की, प्रज्वलजङ्ग पाण्डे, हेमराज दाहाल र सुरेश श्रेष्ठ रहेका छन । दुई वटा समूहले संक्रमितको बेड, प्रेस्क्रिप्सन, अक्सिजनसँगै स्थलगत अनुगमन गरी समितिम

निषेधाज्ञाबीच बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन रोकिएको छैन। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसल अनुगमन गरिएको छ।...