पशुचौपायालाई आक्रमण गरेर सताउने चितुवा फन्दामा

दाङ – गाउँमा पसेर गोठमा बाँधिएका पशुचौपायालाई आक्रमण गर्ने चितुवा फन्दामा परेको छ। लमही नगरपालिका–८ स्थित गौशालामा बाँधिएका गाईलाई आक्रमण गर्न पसेको चितुवा गौशालाको भान्सामा फन्दामा परेको हो। छाडा पशुचौपायाको व्यवस्थापन गर्न गौशाला तयार पारिएको हो। त्यही गौशालामा बाँधिएका पशुचौपायालाई चितुवाले यसअघि पनि आक्रमण गर्दै आएको शिवशक्ति बाख्रा विकास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक […]

सम्बन्धित सामग्री

गुल्मीमा पासाेमा अल्झिएकाे अवस्थामा चितुवा मृत फेला

गुल्मी – गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको छ । छत्रकोट गाउँपालिका २ काे मनबागमा आइतबार भाले चितुवा पासोमा अल्झिएको अवस्थामा मृत फेला परेको हो ।  स्थानीय धनबहादुर घर्तीको जग्गामा खर्यान छेउको सडक नजिकै चितुवा फेला परेको हो । चार मिटरभन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।  बिहान पासो चुँडाएर भाग्ने क्रममा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गर्दा स्थानीय ४० वर्षीय केशव पालुङ्गे घाइते हुनुभएको थियाे । स्थानीयले...

स्याङ्जामा ३ जनालाई आक्रमण गरी घाइते बनाउने चितुवा मृत फेला

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१४ कफ्लेटीमा ३ जनालाई आक्रमण गरी घाइते बनाउने चितुवा मृत अवस्थामा भेटिएकाे छ । शुक्रबार चितुवा घरभित्र प्रवेश गरेकाले उसको नियन्त्रणको प्रयास भइरहेको थियो । डिभिजन वन कार्यालय स्याङ्जाको टोली घटस्थलमा पुग्दा घरभित्र थुनिएको अस्थामा रहेको चितुवा शुक्रबार दिउँसाे मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । दिनभर […]

स्याङ्जामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत

काठमाण्डाै – स्याङजामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत भेटिएको छ । चण्डिप्रसाद पराजुलीको घरमा थुनिएको चितुवा घरभित्रै मृत भेटिएको हो ।आज बिहान वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाले आक्रमण गर्दा  वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको थियो । खेतमा काम गरिरहेको बेला न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेर तुलसा र लक्ष्मीलाई पनि आक्रमण गरि  घाइते बनाएको थियाे । त्यसपछि ब...

मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो

आज बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटिएको छ। स्याङ्जाको वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले बताए।...

मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो

वालिङ – आज बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले बताए। बिहान ९ः१५ बजेको समयमा खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो । घरभित्र पसेको चितुवाले दुई […]

तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो

आज बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले बताउनुभयो । बिहान ९ः१५ बजेको समयमा खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो । घरभित्र पसेको चितुवाले दुई महिलालाई …

तनहुँ प्रशासनले भन्योः मान्छे खाने चितुवा भेटे मारेर ल्याउनू

चितुवाले निरन्तर मान्छेमाथि आक्रमण गरेर ज्यान लिन थालेपछि तनहँ प्रशासनले चितुवा मार्न निर्देशन दिएको छ। बारम्बार चितुवाले मान्छेमाथि आक्रमण गरेको र नियन्त्रणमा लिएर पनि रोक्न सक्ने अवस्था नभएपछि मार्नकै लागि निर्देशन दिएको प्रशासनले बताएको छ।...

सुर्नयामा चितुवा आतंक, स्थानीयवासी त्रसित

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा चितुवाले आतंक मचाएको छ। गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतंक मचाएको हो।दिउँसोको समयमा जंगलमा चराउन लगेका र रातिको समयमा गाउँमै पसेर खसीबाख्रालाई चितुवाले आक्रमण गरी लग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। चितुवा बथान सहित गाउँमा पसेर आतंक मचाएको स्थानीय तेजन बोहराले बताए। रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा जाग्राम बस्न थालेका छन्। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको छ। जंगलबाट

इटहरीको व्यस्त बजारमा चितुवा पसेपछि…

इटहरी । इटहरीमा सोमबार बिहान व्यस्त बजारछेउ चितुवा देखाप-यो । सुरुमा त मर्निङ वार्क हिड्ने मानिसहरूले कुकुर भनेर वास्ता नगर्दा झण्डै आक्रमण गरेपछि मात्रै चितुवा रहेको थाहा पाइयो । मानिसहरूले हो–हल्ला गरेपछि इटहरी ९ मा देखा परेको चितुवा भागेर इटहरी ६ का नेरु चौधरीको घरको ग्राउण्डभित्र छि¥यो । इटहरीमा यसअघि कहिल्यै नदेखिएको चितुवा बजार क्षेत्रमै […] The post इटहरीको व्यस्त बजारमा चितुवा पसेपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्याङजामा स्थानीयवासीले मारे चितुवा

स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताए । घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उनले बताए ।मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हानेर मारेका हुन् । चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर