इटहरीको व्यस्त बजारमा चितुवा पसेपछि…

इटहरी । इटहरीमा सोमबार बिहान व्यस्त बजारछेउ चितुवा देखाप-यो । सुरुमा त मर्निङ वार्क हिड्ने मानिसहरूले कुकुर भनेर वास्ता नगर्दा झण्डै आक्रमण गरेपछि मात्रै चितुवा रहेको थाहा पाइयो । मानिसहरूले हो–हल्ला गरेपछि इटहरी ९ मा देखा परेको चितुवा भागेर इटहरी ६ का नेरु चौधरीको घरको ग्राउण्डभित्र छि¥यो । इटहरीमा यसअघि कहिल्यै नदेखिएको चितुवा बजार क्षेत्रमै […] The post इटहरीको व्यस्त बजारमा चितुवा पसेपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

शिकारीको पासोमा चितुवा

कञ्चनपुरको चुरे वन क्षेत्रमा शिकारीको पासोमा एक चितुवा परेको छ । कृष्णपुर नगरपालिका-१ मोतिपुरमा शिकारीको पासोमा एक चितुवा परेको हो । दीपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको...

डोटीमा घरभित्र पस्यो चितुवा

धनगढी – डोटी जिल्लाको एक घरभित्र चितुवा पसेको छ। सायल गाउँपालिका–५ पटकानी टोलको देवबहादुर बोगटीको घरमा चितुवा पसेको हो। चितुवा घरभित्रै पसेपछि स्थानिय त्रसित बनेका छन्। घरभित्र पसेको चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यलय डोटीको टोली पुगेको छ। चितुवा गाउँमा प्रवेश गरेर घरभित्रै पसेपछि गाउँमा त्रास बढ्नुका साथै गाउँलेहरुको भागभाग भएको हो। अहिलेसम्म चितुवाले कुनै […]

डडेल्धुरामा चितुवा मृत फेला

डडेल्धुरामा चितुवा मृत भेटिएको छ । जिल्लाको  अजयमेरु गाउँपालिका–६ मा चितुवा मृत भेटिएको डडेल्धुरा प्रहरीले बताएको छ । डडेल्धुरा प्रहरीका अनुसार देवल माध्यमिक विद्यालय नजिक बाटोमा चितुवा मरेको भेटिएको हो ।जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरी टोली घटनास्थलमा खटाइएको र वन कार्यालयको टोली पनि त्यसतर्फ गएको बताए ।

बँदेलका लागि थापेको पासोमा चितुवा

बैतडी । बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको हो । जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको उहाँले बताउनुभयो । […]

बँदेलका लागि थापेको पासोमा चितुवा

बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।’ उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ । ‘त्यतिबेलासम्म

इटहरी बजारमा एकाबिहानै चितुवा पसेपछि...

काठमाडौं : इटहरी उपमहानगरपालिकास्थित बजार क्षेत्रको बस्तीमा चितुवा पसेपछि स्थानीय त्रसित भएका छन्। इलाका प्रहरी कार्यालयका अनुसार उपमहानगरपालिका–६ स्थित जुट विकासमा सोमबार बिहान करिब साढे ५ बजेतिर चितुवा देखिएको हो। चितुवा नियन्त्रण नहुँदा सर्वसाधारण आतंकित बनेका छन्। स्थानीयवासीले तत्काल चितुवा नियन्त्रण गर्न माग गरेका छन्।  सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले चितुवा नियन्त्रणमा नलिउन्जेल सर्वसाधारणलाई घर बहिर निस्कन रोक लगाएको जानकारी दिए।कोशी टप्पु

बैतडीमा मृत चितुवा फेला

बैतडी : बैतडीको तल्लो स्वराडमा वयस्क चितुवा मृत फेला परेको छ। पञ्चेश्वर गाउँपालिका–५ गिरेगाडामा ५ फिट १ इन्चको चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए। स्थानीयले  मृतावस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनले भने, 'मृत चितुवाको पेटमा घाउ र जंगली जनावरले खाएको अवस्थामा थियो, दुई चितुवा लडेको जस्तो देखिन्छ तर त्यही हो भनेर भन्न सकिने अवस्था छैन।' चितुवाको सिनो वन कार्यालयका कर्मचारी र प्रहरीले

यो तस्वीरमा एउटा चितुवा छ, पत्ता लगाउनुभयो ?

अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनिरहेको छ ।  तस्वीरमा एउटा चितुवा छ भनिएको छ तर मानिसहरूले मरिगए त्यो चितुवा देख्न सकेका छैनन् ।  तपाईंले ध्यान दिएर हेर्नुस् त । चितुवा त्यतै कतै छ ।  पत्ता लगाउन सक्नुभएन ? ल भैगो, हामी नै देखाइदिन्छौं ।

चितुवा मृतावस्थामा फेला

तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । बन्दीपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो । अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिए । उनका अनुसार विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुनेसक्ने प्रारम्भिक आँकलन गरिएको छ । थप कारणबाट विस्तृत अनुसन्धानबाट खुल्ने उनले बताए । विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने

‘फूड कोमा’मा पुग्यो चितुवा

भारतको नागराहोल बाघ आरक्षमा एउटा चितुवा फूड कोमामा पुगेको तस्वीर सार्वजनिक भएको छ ।  धेरै खाएपछि अल्छी लागेर चितुवा एउटा रुखको हाँगालाई अँगालो हालेर सुतेको हो । चितुवा भोजनपछि निकै गहिरो निद्रामा पुगेको अवस्थालाई फूड कोमा भनिन्छ ।