बाँकेः नेपालगन्ज भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको १० हजार किलो कुखुरा र एक हजार २०० किलो बंगुरको मासु बरामद गरेको छ।
आलु र केराउ (मटर) भनेर ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा बंगुर र कुखुराको मासु फेला परेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।
उक्त मासु नेपालगन्जका दिलीप सोनखर...