चुनावअघि कसैसँग पनि पार्टी एकता हुँदैन : माधव नेपाल

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन् । ‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो […]

सम्बन्धित सामग्री

चुनावपछि पार्टी एकता गर्ने विषयमा माधव नेपालसँग समझदारी भइसक्योः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। चुनावपछि पार्टी एकता नै हुने गरी सो समिति […]

चुनावअघि पार्टी एकता सपना मात्र हो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन् ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भव नभएको बताएका हुन ।‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भने, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ नेकपा एस पार्टी एकताभन्दा संगठन

माधव नेपाल पनि पार्टी एकता दौडमा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रका अधिकांश वक्ताहरूले दलहरूबीचको सहकार्य र एकताको […] The post माधव नेपाल पनि पार्टी एकता दौडमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रचण्डको खुलासाः माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता कि चुनावी गठबन्धन

काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल अगाडि बढेको खुलासा गरेका छन् । उनले दुई नेतासँग पार्टी एकता गर्ने या चुनावी गठबन्धन मात्र गर्नेबारे छलफल बढेको बताएका हुन् । ‘माधव नेपाल र […]

माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँ

माधव नेपाल पक्षका नेताहरूले भने– आजको बैठक पार्टी विभाजनका लागि होइन

नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टी विभाजनको निर्णय गर्नका लागि नभएको बताएका छन् । माधव नेपाल पक्षका सचिव भीम आचार्यले १० बुँदे सहमतिको आधारमा पार्टी एकता गरिने बताए ।  ‘नेताहरूका व्यक्तिगत विमति होलान्, तर १० बुँदे सहमतिलाई आधार मानेर छलफल गर्नुपर्छ,’ केन्द्रीय कमिटीको बैठकमा प्रवेश गर्नुअघि लोकान्तरसँग कुरा गर्दै आचार्यले भने, ‘हाम्रा शत्रुहरू एमाले विभाजनको पक्षमा छन् । उनीहरूको विपक्षमा उभिनु पर्छ । पार्टी विभाजन गर्न दिनु हुन्न ।&rsquo...

पार्टी एकता रक्षाका लागि खनाल-नेपाल पक्षका १५ नेताको अपिल

नेकपा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षका १५ जना नेताले पार्टी एकता रक्षाका लागि अपिल गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा बिहीवार पार्टी पंक्तिमा एकताका लागि अपिल प्रकाशित गदै नेताहरूले पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्काएर पार्टी एकता गर्नुपर्ने बताएका हुन् ।  खनाल, नेपाल, युवराज ज्ञवाली, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले पार्टी एकताका लागि कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।  ‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हाम...

निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ: देवेन्द्र पौडेल

पर्वत । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन् । सदरमुकाम कुश्मा बजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे ।उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँग सम

निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्। सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे । उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निर