भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन महासंघको आग्रह

काठमाडौं, २२ मंसिर । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले राज्यबाट सञ्चालित लिमिटेडले ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित रहेको टिप्पणी गरेको छ। राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्ना माग पुरा नगरे महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो । महासंघका अध्यक्ष रामहिरा पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ,‘गत २०७५ साउन १ गतेबाट लागु […]

सम्बन्धित सामग्री

आयल निगमद्वारा पेट्रोलियम ढुवानी भाडा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । यो निर्णयले आयल निगमलाई वार्षिक ८० करोड भार थपिने भएको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा […]

भाडा वृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

औद्योगिक क्षेत्रभित्र गरिएको भाडा वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनरत व्यवसायीले भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले भाडा वृद्धि फिर्ता नभए मुलुकका १० वटै औद्योगिक क्षेत्रमा सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए । मंगलबार पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समितिले आयोजना गरेको […]

जग्गाको भाडा वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने बुटवलका उद्योगीकाे चेतावनी

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनोमानी ढंगले जग्गाको भाडा वृद्धि गरेको भन्दै बुटवल औद्योगिक क्षेत्र उद्योग संघ चरणबद्ध आन्दोलनमा उत्रेको हो।...

६ महिनामै ४३ प्रतिशतले बस भाडा वृद्धि

काठमाडौं, चैत २१ । सरकारले विगत ६ महिनाको अवधिमा सार्वजनिक तथा मालवाहक यातायातका साधनको भाडामा ४३ प्रतिशतले वृद्धि गरेको छ । यसरी अस्वाभाविक रूपमा मूल्यवृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् । गत असार अन्तिममा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको सरकारले पुनः १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । गत असारमा तत्कालीन सरकारले मन्त्रिस्तरीय […]

फेरि बस भाडा वृद्धि गर्दै सरकार

काठमाडौं । व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो । सरकारले पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न लागिएको जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मन्त्रालयले भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको […] The post फेरि बस भाडा वृद्धि गर्दै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

लामो दूरीको यातायातको भाडा वृद्धि

काठमाडौं, १७ चैत्र । सरकारले लामो दूरीका यातायातको भाडा वृद्धि गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेशीय यातायातको भाडामा ११ देखि १३ प्रतिशतले वृद्धि गरेको हो । पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएपछि यातायात व्यवसायीले भाडा वृद्धिको माग गर्दै आएका थिए । मूल्य वृद्धि गर्दा इन्धनको मूल्य वृद्धिलाई दृष्टिगत गरी गरिएकोले घट्दा पनि घट्ने भौतिक पूर्वाधार मन्त्रालयले […]

बागमती प्रदेशद्वारा सार्वजनिक यातायातको भाडा वृद्धि

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि सोमबारबाट लागू गरेको छ ।प्रदेशभित्रका यात्रुवाहक सार्वजनिक सवारीमा लागू हुने गरी ‘प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्ययबाट भाडा भुक्तानी नियमावली–२०७८’ अनुसार भाडा समायोजन गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । यातायात व्यवसायी संघ÷संगठनहरूको मागप्रति मन्त्रालय संवेदनशील रही उपभोक्ताको हितलाई समेत मध्यनजर गर्दै बागमती […]

पेट्रोलियमको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार भाडा वृद्धि गरिएको जनाएको संघले अधिकतम ९० रुपैयाँदेखि न्यूनतम ५ रुपैयाँ हवाई भाडा वृद्धि गरेको हो ।बिहीबार संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयाल निगमले मंगलबारदेखि हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने मूल्य समायोजन निर्णय भएको जनाएको छ […]