बोटमै सुक्न थाले सुन्तला

सुन्तला उत्पादनमा कर्णालीमै चर्चित मानिएको दुल्लु नगरपालिकामा लगाइएका सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । ‘ग्रिनिङ’ रोगका कारण धमाधम सुन्तलाका बिरुवा सुक्न थालेका हुन् ।

सम्बन्धित सामग्री

हाँगा सुक्न थालेपछि सङ्कटमा ‘सुन्तला जोन’

दैलेखको दुल्लु नगरपालिका –११, कालभैरवका जगत पन्तले २०५३ सालमा पाँच रोपनी जग्गामा सुन्तला खेती सुरु गर्नुभयो । २४ वर्षपछि नै उहाँले आफ्नो सुन्तला खेती १५ रोपनीमा बिस्तार गर्नुभयो । सुन्तला खेती सप्रेका बेला उहाँको वार्षिक आम्दानी पाँच लाखसम्म भयो ।

रोगले सुक्न थाले सुन्तला

सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको बाग्चौर नगरपालिका–८ र ९ कोटमौलामा किसानले लगाएको सुन्तलामा ढुसीजन्य पिंक रोगको प्रकोप देखिएको छ । किसानले ओसिलो तथा बाक्लै सुन्तला लगाएको ठाउँमा रोगको प्रकोप देखिएको हो । रोगका कारण किसानको बगैंचामा फल लागेका सुन्तला बोट सुक्दै गएका छन् ।

सुन्तलामा सिट्रस ग्रिनिङ्ग रोग, किसान चिन्तित्

सुन्तलाका बोट पहेंलो हुँदै सुक्न थालेपछि सिट्रस ग्रिनिङ रोग लागेको जानकारी गराइएको छ । थोरै लगानीमा गर्न सकिने सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले यहाँका किसानले अन्नबाली लगाउन छाडेर सुन्तला खेती गर्दैआएको भए पनि सुन्तलामा रोग देखिएपछि किसान चिन्तित भएका छन् ।

बोटमै सुक्न थाले सुन्तला

सुन्तला उत्पादनमा कर्णालीमै चर्चित मानिएको दुल्लु नगरपालिकामा लगाइएका सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । ‘ग्रिनिङ’ रोगका कारण धमाधम सुन्तलाका बिरुवा सुक्न थालेका हुन् ।

धनकुटाका किसान सुन्तला बेच्न व्यस्त‚ बोट सुक्न थालेपछि चिन्ता

धनकुटा : जिल्लाको धनकुटा नगरपालिका, सहिदभूमि गाउँपालिका, पाख्रीवास नगरपालिका र चौबीसे गाउँपालिकामा अहिले सुन्तलाले पहेँलपुर भएको छ।बोटभरी लटरम्म सुन्तला छन्। किसानलाई सुन्तला टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ। व्यापारी गाडी लिएर बगानमै पुग्छन्। व्यापारीलाई किसानले पहिल्यै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखिदिन्छन्। यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो।धनकुटा नगरपालिका–३ सिप्तिङका कृषक जलन राईका अनुसार गाउँमा एकजना किसानले वार्षिक एक लाखदेखि २५ लाख रुपैयाँसम्मको सुन्त

ग्रिनिङ रोगले सुन्तला बगैँचा खाली हुँदै

सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन्। उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन्।

खतरनाक ग्रिनिङ रोगले सुन्तलाका बोट धमाधम सुक्न थाले

सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय नै सङ्कटमा पर्न थालेको छ ।     पन्ध्र वर्ष अघिदेखि सुन्तला खेती गर्दै आएकी बागचौर नगरपालिका–८ कि कृषक पवित्रा योगी

सुन्तला मासिँदा किसान चिन्तित

पाँचथर : सुन्तलाको राम्रो उत्पादन हुने फिदिमको लुम्फाबुङमा सुन्तला मासिँदै गएको छ। व्यवसायिक रुपमा सुन्तला खेती गरेका किसानका बारीमा कतै सुकेका र कतै सुक्न लागेका बोटहरु छन्। कतिपयका बारीमा सुन्तला मासिसकेका छन्। सुख्खाका कारण सुन्तलाका बोट मर्ने गरेका हुन्। फलेका सुन्तला पनि साना र अमिलो हुने गरेको किसानहर...