सिमकोट – हुम्लाको सिमकोट गाउँपालिकाबासीको सामाजिक सुरक्षा भत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत् वितरण हुने भएको छ। यसअघि सांग्रिला डेभलपमेन्ट बैंकमार्फत् वितरण हुने गरेको उक्त भत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत् हुने भएको हो। जसका लागि गाउँपालिका र बैंकबीच सम्झौता भएको छ। गाउँपालिकाद्वारा प्रदान गरिने भत्ता पाउन योग्य सेवाग्राहीले अब वाणिज्यमा खाता खोल्नुपर्ने भएको छ। बैंक खाता […]