२१ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नागरिक र प्रहरीबीचमा रहेको खाडल अन्त्य हुनुपर्ने बताएका छन् । उनले कार्यस्थलमा खटिने प्रहरीसँग मानव अधिकारको ज्ञान हुनुपर्ने आवश्यकता समेत औंल्याए ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानवअधिकार शाखाले बिहीबार राजधानीमा आयोजना गरेको ‘मानव अधिकार संरक्षण र प्रबद्र्धनमा नेपाल प्रहरी’ …