काठमाडौं, १ मंसिर । प्रदेश २ का पदमुक्त उद्योग, पर्यटन र वन मन्त्री रामनरेश रायले विवादित अनुहार जनतामा जान नसकिने भएकाले मुख्यमन्त्री लालबाबु राउतले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जनता समाजवादी पार्टी राष्ट्रिय कार्यकारिणी समितिका सदस्य समेत रहेका रायले भने, […]