जति बिग्रे पनि सबभन्दा क्रान्तिकारी माओवादी केन्द्र नै होः रामप्रसाद सापकोटा (दीपशिखा)

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले जति बिग्रे पनि सबभन्दा क्रान्तिकारी माओवादी केन्द्र नै भएको ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सापकोटाले भने, “माओवादीको जनयुद्धकालीन छवि केही धुमिल भएको छ । तर जति बिग्रे […]

सम्बन्धित सामग्री

कांग्रेसलाई माओवादी नेताको जवाफः ‘हाम्रो काँध चडेर तिम्रो कद उचो भएको हो’

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले माओवादीको काँध चढेर कांग्रेसको कद उचो भएको टिप्पणी गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा माओवादीका बारेमा अनेक टीकाटिप्पणी भएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । माओवादीले छोडेको दिन कांग्रेसको कद पुड्को हुने उनको भनाइ छ । ‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका […]

दीपशिखा भन्छन्, ‘बेइमानीले दिएको शिक्षा माओवादी पुनः जनतामा फर्कने नै हो’

काठमाडौं, १२ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले घात र बेइमानीले पुनः जनतामा फर्कनुपर्ने शिक्षा दिएको टिप्पणी गरेका छन् । उनले माओवादी शक्तिहरुबीचको एकता, रुपान्तरण र पुनः जनतामा फर्कनुपर्ने आवश्यकता औंल्याएका छन् । त्यसका लागि पहिला माओवादी ध्रुबहरु एकीकृत हुन आवश्यक रहेको उनले बताएका छन् । कोशी प्रदेशबाट राष्ट्रिय सभा […]

नयाँ पार्टीहरुले छलाङ मारे, अब माइनस हुनेवाला छन्- दीपशिखा

काठमाडौं, ३ वैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले विचार र उद्देश्य नमिल्ने दलहरुसँग गठबन्धन गर्नु अहिलेको बाध्यता रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले विचार मिल्ने पार्टीबीचमात्रै सहकार्य गरेर सरकार नबन्ने अवस्था रहेको बताएका हुन् […]

बाढी प्रभावितलाई वाइसिएलको राहत

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहत सहित बाढी प्रभावित क्षेत्र पुगेका छन् l बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा जनताको साथमा खटिन निर्देशन दिएका वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर आफै आ...

बाढी प्रभावित क्षेत्रमा राहत बाँड्दै वाइसिएल टिम

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहतसहित बाढी प्रभावित क्षेत्र पुगेका छन् ।  अध्यक्ष सापकोटा शुक्रबार केन्द्रीय टोली लिएर आफै मेलम्ची , हेलम्बु चनौटे पुगेका हुन् ।टोलीले बाढी प्रभावित क्षेत्र  हेलम्बु चनौटे लगायत स्थानमा पुगेर प्रभावित बासिन्दालाई खान पकाउने प्रेसर कुकर, थाल ,कचौरा, जग, डाडु ,लगायतका तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको अध्यक्ष दीपशिखालाई उदृत गर्दै वाइसीएल नेपालले जानकारी दिएको छ । हिज

विपद्ग्रस्त क्षेत्रमा खटिन वाईसीएलका कमिटीलाई केन्द्रको निर्देशन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले मातहतका सबै कमिटीलाई विपद्‌ग्रस्त क्षेत्रमा खटिन निर्देशन दिएको छ।वाईसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' र महासचिव सुवोधराज शेर्पालीले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहसम्मका सबै कमिटीलाई जनचेतना,  राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरूको पहिचान गरी अस्थायी रूपमा मासिहरूलाई स्थानन्तरण गर्ने कार्यमा परिचालित हुन निर्देश गरेका हुन्‌। विपत्तिको यो

वाईसीएल अध्यक्षमा दीपशिखा चयन

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मतिमा चयन