ज्ञानेन्द्र शाहीलाई दीपशिखाको प्रश्न– कुन मानव अधिकारको कुरा गरेको ? कि विरेन्द्रको बंशनाशको ?

काठमाडौं, ८ चैत्र । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं वाईसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीलाई जवाफ फर्काएका छन् । शाहीले गत चैत्र ५ गते प्रतिनिधि सभा बैठकमा बेपत्ता पारिएको व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयकका बारेमा बोल्दै माओवादी जनयुद्धको आलोचना गरेका […]