काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन केन्द्रीय सदस्य चयन गर्दै सकिएको छ । आज प्रचण्डले बन्द सत्रमा २३६ जनाको नाम पेस गरेका थिए, त्यसलाई हलले अनुमोदन गरेको थियो । माओवादीले घोषणा गरेको समितिमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत र दलित १५ प्रतिशत समेटेको बताएको छ। वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ माओवादीले समावेशीतालाई कार्यान्वयन […]
वाईसीएल नेपालको राष्ट्रिय भेलाबाट नेतृत्व चयन प्रक्रिया लम्बिएको छ । नेतृत्व चयन सहमतिमा गर्ने भन्दै लम्बिएको हो । तत्कालीन अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' ले आफुले छोडेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेका थिए । नयाँ नेतृत्वको प्रतिस्पर्धी मध्य तत्कालीन उपाध्यक्ष सुमन देवकोटा र तत्कालीन महासचिव सुबोध श्रीपाली बिच प्रतिस्पर्धा भएको बुझिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका अन्य नेताहरुले सहमति मै गर्न निर्देशन गरेका छन ।
तत्कालीन पदाधिकारीको बैठकबाट यो विषय हल गरिने वाईसीएल स्र...
वाईसीएल अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपाने दावी गरेका छन् । २०७४ सालमा भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।
काठमाडौँ: नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मतिमा चयन भएका छन्।
भदौ २ गतेदेखि काठमाडौँमा जारी एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा चयन भएका हुन्। यसअघि दीपशिखा वाईसीएलका महासचिव थिए। महासिचवमा भने सुवोधराज...