यस्तो महामारीमा जनताको आवाज उठाउने सार्वभौम संसद् पुनः भङ्ग गरेर, नागरिक उपचारको अभावमा मृत्यु र भोकमरीमा छटपटाइरहेका बेला अर्बौं खर्च लाग्ने चुनाव घोषणा गरेकाले ओली सरकार निकम्मा हाे ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित गरेर पठाएपछि नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाशशरण महतले अब राष्ट्रपतिले विधेयकलाई प्रमाणीकरण गर्नु बाध्यकारी भएको बताएका हुन् ।‘यसअघि केपी ओली सरकार आएको अध्यादेशलाई राष्ट्रपतिले हुबहु तत्काल अनुमोदन अनुमोदन गर्नुभएको थियो । अहिले फिर्ता गर्दा पनि वहाँले ठोस कारण दिन सक्नुभएको छैन । विधेयकका विषय संविधानसँग कन्ट्राडिक्ट भएको अव
सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको संकेत गरेका छन्। पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण...
सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको दाबी गरेका छन् । पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको जिकिर गरेका हुन् ।नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको रा
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको सुरुवात गरेका छन्। सरकारमा रहँदा 'साइबर सेना'को कारण आलोचित बनेका ओली सरकार बाहिर पुगेपछि युवा संघले सुरु गरेको साइबर सर्कलको सुरुवात गरे।
उनले साइवर सर्कल राष्ट्रिय हितका पक्षमा हुनुपर्ने बताए।
कार्यक्रममा बोल्दै ओलीले माधव नेपाललाई कांग्रेसको पुच्छरको संज्ञा दिए। 'मसँग सात…
काठमाडौं । अघिल्लो केपी शर्मा ओली सरकार आफ्नै दलको विद्रोहले सत्ताच्यूत भयो। त्यसको फाइदा स्वरूप ‘परमादेश’ ले प्रधानमन्त्री बनेका शेरबहादुर देउवा उसरी नै स्वदलीय नेताको आलोचनाबाट घेरिएका छन्। कारण हो– मनमौजी सत्ता सञ्चालन। ओलीले हरेक मञ्चमा भन्ने गरेका छन्, ‘यो सरकार जनादेशको होइन, परमादेशको हो।’ परमादेशबाट सत्तामा आए पनि देउवासँग जनादेश छ। दर्बिलो विश्वासको मत […]
काठमाडौं, १६ भदौ । आक्रामक रणनीतिका कारण विपक्षीमाथि हाबी हुनेगरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला ठूलो चुनौती भोगिरहेका छन् । उनले पाँच पूर्वप्रधानमन्त्री र पाँचवटा दलको एकसाथ सामना गरिरहेका छन् । आफूविरुद्ध विरोधी आक्रामक बनेपछि ओलीले प्रधानमन्त्री पद गुमाए । त्यसअघि गण्डकी प्रदेशमा उनीनिकट पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढल्यो । ओली सरकार […]
२०७४ साल फागुनमा दोस्रो पटक सरकार नेतृत्वमा आएका प्रधानमन्त्री केपी शर्मा ओली जसरी चुनावमा एकाएक शक्तिशाली भएर उदाएका थिए, त्यसैगरी बिदाइ हुन सकेनन् । नेपालको इतिहासमा नै सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा उदाएका प्रधानमन्त्री ओलीको बहिर्गमन सुखद त रहेन नै, सर्वोच्च अदालतको निर्णयबाट उनले संविधान नमानेको तथा उल्लंघन गर्न खोजेको प्रमाणित भएका कारण संविधानविरोधीको उपमाका साथ […]
कोरोना भाइरस महामारीको यो दुष्चक्रका निम्ति भने ओली सरकार पूरापुर जिम्मेवार छ। स्वास्थ्य स्थितिका कारण मुलुक यतिबेला रुग्ण बनेको छ। यो सरकारले आमनागरिकको स्वास्थ्यलाई आश्वस्त पार्न योबीच काम गर्नै सकेन।...
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा आज दिउँसो मतदान हुँदैछ । दिउँसो १ बजेपछि हुने मतदान प्रक्रियाले ओली सरकार टिक्ने कि ढल्ने भन्ने छिनोफानो गर्नेछ । अहिलेसम्मको अवस्था हेर्दाखेरि प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउने सम्भावना बढेको छ ।प्रतिनिधिसभामा मतदान गर्नुपर्ने सदस्यहरुको संख्या २६६ रहे पनि अस्पतालमा रहेका झलनाथ खनाल कोरोनाका कारण झापामा आइसोलेसनमा रहेका राप्रपा सांसद राजेन्द्र लिङदेनले मतदानमा सहभागिता जनाउने सम्भावना छैन । अन्य क
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् । नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको भएपनि उक्त प्रयास सफल हुन नसकेको उनको भनाई छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फूटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे । उनले पछिल्लो समय राजावादीहरु प्नि सल