अफगानिस्तानमा ब्युटीपार्लर बन्द, तस्वीरहरू

अफगानिस्तानमा ब्युटीपार्लरहरू बन्द भएका छन्।सरकार कब्जा गरेको आतंकवादी संगठन तालिवानले देशका सबै ब्युटीपार्लर बन्द गर्न एक महिना अघि आदेश जारी गरेको थियो।तालिबानले १५ अगस्ट २०२१ मा काबुलसँगै सम्पूर्ण अफगानिस्तान कब्जा गरे पश्चात् महिलामाथि विभेद गर्दै आएको छ।तालिवान सरकार आएदेखि अफगानिस्तानमा युवती, महिलाको शिक्षा र जागिरसम्बन्धी सबै अधिकार खोसिएको छ। अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू छन् र त्यसबाट धेरै महिलाहरूले रोजगारी पाउँदै आएका थिए। उनीहरूको रोजीरोटी खोसिएको छ। 

सम्बन्धित सामग्री

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम– सूर्योदय नगरपालिका– ८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरूलाई […]

अफगानिस्तानमा सबै ब्युटीपार्लर बन्द हुँदै, झन् कठोर बन्दै तालिबान (भिडियो)

अफगानिस्तानको तालिबान सरकारले यसै महिनाको अन्त्यदेखि देशभरका ब्युटीपार्लर बन्द गर्ने घोषणा गरेको छ ।

ब्युटीपार्लर र होटल सञ्चालिका यौन धन्दामा, आठ जना पक्राउ

वीरगञ्ज – रौतहटमा ब्युटी पार्लर र होटल सञ्चालिका नै यौन धन्दामा लागेको पाइएको छ। प्रहरीले दुई दिनमा जिल्लाको विभिन्न स्थानबाट सञ्चालित ब्युटी पार्लर र होटलबाट यौन धन्दा गरिरहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने आठ जनामध्ये ब्युटी पार्लर र होटल सञ्चालिकासमेत छन्। गत शुक्रबार जिल्लाको सदरमुकाम गौर नगरपालिका–१ स्थित एक घरमा सञ्चालित साहिवा […]

कैलालीका सयौं महिला सीप सिकेर ‘ब्युटीसियन’ पेसामा आबद्ध, आर्थिकरुपमा पनि सफलता

कैलालीमा सयौँ महिला ‘ब्युटीसियन’ पेसामा आबद्ध छन् । महिलाले सीप सिकेर ब्युटीपार्लर खोली आर्थिकरुपमा सफलता पाएका छन् । महिलाहरु आयआर्जनका कार्यमा लाग्दा परिवार व्यवस्थापनमा सहयोग पुगेको छ । कैलालीको लम्कीकी यशोदा मास्के जिसीले ब्युटीपार्लर खोलेको १५ वर्ष भयो । पन्ध्र वर्षमा उहाँ सीपमा दक्ष हुनुका साथै अरुका लागिसमेत प्रेरणाको स्रोत बन्दै आउनुभएको छ । सुरुमा […]

रोल्पाको  होस्टलमा  किशोरी  मृत  फेला

सरकारी  निकायले  आयोजना गरेको  ब्युटीपार्लर  तालिममा   सहभागी   रोल्पाकी  एक  किशोरी  होस्टलमा  मृत फेला  परेकी  छिन्  ।जिल्लाको  रुन्टिगढी गाउँपालिका- ५  छिन्नेटाकी  १७ वर्षीय  कृष्णी  बिक  मृत  फेला  परेकी  हुन  ।  सदरमुकाम लिवाङ्ग  स्थित   घरेलु  तथा  साना  उधोग  कार्यालयले  आयोजना  गरेको  ब्युटिपार्लर  तालिममा   गएकी &n

होस्टेलमा किशोरी मृत फेला

काठमाडौँ । सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रोल्पाकी एक किशोरी होस्टेलमा मृत फेला परेकी छिन् । जिल्लाको रुन्टिगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी हुन । सदरमुकाम लिवाङ्ग स्थित घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको ब्युटिपार्लर तालिममा गएकी उनी होस्टेलमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । […]

ब्युटीपार्लर व्यवसाय स्वरोजगारको माध्यम बन्दै

सोलुखुम्बु : सोलुखुम्बुका महिलाहरुका लागि ब्युटीपार्लर व्यवसाय स्वरोजगारको माध्यम बनेको छ। पछिल्लो समय युवापुस्तामा सौन्दर्यप्रति आकर्षण बढ्दै गएसँगै गाउँ गाउँमा ब्युटीपार्लर व्यवसाय फस्टाएको छ।जसका कारण महिलाहरु सौन्दर्यका पसलबाटै स्वरोजगार बन्ने क्रम बढेको छ। विगतमा पार्लर व्यवसाय खासै नचलेपछि पछिल्लो केही बर्षयता व्यापार बढ्न थालेको माप्य दूधकोशी गाउँपालिका ४ की रमिला राईले बताइन्।जिल्लाको सदरमुकाम सल्लेरीमा आज भन्दा झण्डै १५ बर्ष अघि पहिलो पटक ब्युटीपार्लर खुलेको स्थानीयले बताएका छ

तरकारीको 'राजा' आलु, पत्रकारिताका ऋषि धमला !

परार साल प्राइम टाइम नाम गरेको टेलिभिजनमा गएको थिएँ। एकजना युवती ऋषि धमला दाजुको अनुहारमा क्रिम दल्दै थिइन् । उनको अफिसमा सानोतिनो ब्युटीपार्लर नै रहेछ। धमला दाजुको सुन्दरताको राज मैले त्यतिखेर नै बुझ्ने अवसर पाएको हुँ । धमला दाजुले मलाई पनि अनुहारमा क्रिम दल्न आग्रह गरेका थिए । तर म प्राकृतिक रूपमै सुन्दर भएका कारण कहिल्यै क्रिम दल्दिनँ । त्यतिखेर धमला दाजुले मलाई 'धेरै केटीको पछाडि नलाग्नू' भनेका थिए । सबैको भलो चाहने मजस्तो सोझो मान्छेलाई खै किन उनले विना प्रसंग त्यस्तो उपदेश दिए, मलाई आजको मितिसम्म पनि...

युवतीको रोजाइ बन्दै ब्युटीपार्लर व्यवसाय

कुनै बेला हाम्रो समाजले हेयको नजरले हेर्ने ब्युटीपार्लर व्यवसाय अहिले धैरै युवतीहरुको रोजाइ बन्न थालेको पाइएको छ । पाँचथरको सदरमुकाम फिदिम बजारमा मात्र करिब १५ वटा ब्युटीपार्लर व्यवसाय सञ्चालनमा रहेको जानकारहरु बताउँछन् । हरेक ब्युटीपार्लरले ब्युटीपार्लर सिक्न चाहने युवतीहरुलाई तालीम समेत दिने गरेका छन् ।