दाङमा बीमाकाे लाेभले टिपरमा आगजनी गरेकाे आशङ्कामा चालक र सह-चालक पक्राउ

दाङ  - दाङमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले चालक र सह-चालकलाई नियन्त्रणमा लिएको छ । आज बिहान बन्दकाे माैका छाेपेर बीमाकाे लाेभमा टिपरमा आगजनी गरेकाे आशङ्कामा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा चालक राप्ती गाउँपालिका सिसहनियाका अरूण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । आज बिहान बबई खोलाको पुल नजिक रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियाे । बन्द कर्ताहरुले आफूहरुको बन्द कार्यक्रम बिहान पाँच बजेपछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरुको संलग्नता नभएको जानकारी ग...

सम्बन्धित सामग्री

बीमा रकमको लागि बन्दको नाममा आफ्नै टिपरमा आगजनी

मंगलबार बिहान दाङको घोराहीमा बन्दको नाममा टिपर चालक र सहचालकले आफैंले आगो लगाएको खुलेको छ। चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।

बीमा रकम कुम्ल्याउन बन्दको नाममा टिपरमा आगजनी

दाङ केहीदिन देखि घोराही उपमहानगरपालिका वठा नं. ४ गोग्ली ग्यारेजमा थन्किएर बसेको रा १ ख १६९४ नम्बरको टिपर मंगलबार बिहानै ग्यारेजदेखि बाहिर निस्क्यो । बिहान करिब ४ बजे टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका अरुण चौधरी र उनका सहचालक गढवा – ७ आकाश चौधरीले टिपर लिएर हिँडे । ग्यारेजबाट टिपर हिँडेको केही समयमा नै बन्दकर्ताले त्यसमाथि आगजनी गरे भन्ने समाचार फैलियो । घटनाबारे प्रहरी कहाँ खबर पुग्दा टिपर जलेर खरानी भइसकेको थियो । जब प्रहरीले घटनाबारे अनुसन्धान सुरु ग¥यो, घटनाको अर्को प

दाङमा बीमाको लोभले टिपरमा आगजनी गरेको आशङ्कामा चालक र सह–चालक पक्राउ

दाङ। दाङमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले चालक र सह–चालकलाई नियन्त्रणमा लिएको छ। आज बिहान बन्दको मौका छोपेर बीमाको लोभमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

बन्दको बहानामा आफ्नै टिपरमा आगजनी

विप्लवसहित चार राजनीतिक दलको बन्दको मौका पारेर दाङमा एक टिपरका मालिकले आफ्नै गाडी जलाएको खुलेको छ । चालक र सहचालकको सहयोगमा मंगलबार विहान पौने ५ बजेतिर घोराही–लमही सडकखण्डको घोराही–३ स्थित...

बीमाको लोभमा जब चालकले आफ्नै टिपर जलाए…

७ भदौ, दाङ । बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो । प्रहरी […]

बीमा पाउने आशामा बन्दकर्ता बनेर आफ्नै टिपरमा आगजनी

नेपाल बन्दको मौका छोपेर चालक र सहचालकलेनै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बन्दको मौका छोपेर बीमा रकमको लोभमा बिग्रेको टिपरमा आगजनी, चालक र सहचालक पक्राउ

बुटवल : दाङमा मंगलवार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैले आगो लगाएको खुलेको छ। बन्दको मौका छोपेर बीमा रकमको लोभमा घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान साढे ४ बजेतिर आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी…

नेपाल बन्दकाे माैकामा बीमा रकम असुल्न आफ्नै टिपरमा आगजनी

बीमा रकम असुल्ने लोभमा दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैँले चलाउँदै आएको टिपरमा आगो लगाएका छन् ।

टिपरमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

दाङ :  नेपाल बन्दको बहानामा टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।  मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ख १६९४ नम्बरको टिपरमा बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो।नेकपाले बन्द कार्यक्रम बिहान ५ बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरूको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहच