द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनः बहाली

नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ।...

सम्बन्धित सामग्री

शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल

बागलुङ-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा आज बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताएका छन् । उनले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गरे । बाँकी […]

२१ वर्षपछि जागिरमा पुनर्बहाली

शिक्षा नियमावलीमा स्थायी नियुक्ति भएका शिक्षकले २० वर्ष नियमित काम गरेमा मासिक निवृत्तिभरण (पेन्सन) पाउने व्यवस्था छ । पर्वतका पाँच शिक्षक भने जागिर छाडेको २१ वर्षपछि काममा फर्किएका छन् । तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित शिक्षकलाई सरकारको निर्णयअनुसार यसै सातादेखि काममा फर्काइएको हो ।

विस्थापित शिक्षकको पुनर्नियुक्ति

दस वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका बेला हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयअनुसार शिक्षकलाई पुनः नियुक्ति दिइएको हो । पुनःनियुक्ति पाएका शिक्षकमध्ये भरतकुमारी शर्मा संविधान सभाको सदस्य हुनुहुन्छ । त्यस्तै कर्णबहादुर बस्नेत, गणेश सलामीलगायत राजनीतिक दलको केन्द्रीय सदस्यसमेत भइसक्नुभएको छ ।

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली

काठमाण्डाै - नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को हिजाेको बैठकले ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । तीमध्ये २३३ शिक्षकको पुनर्बहाली हुने भएको छ भने १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा तथा २८४ शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले गएकाे २०७३ मङ्सिर २६ गते ...

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली र क्षतिपूर्ति

नेपाल सरकारले माओवादी सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ ।

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली र क्षतिपूर्ति

नेपाल सरकारले माओवादी सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ ।