यी हुन् प्रतिनिधिसभामा बागमती प्रदेशबाट हुने समानुपातिक सांसदहरू

हेटौंडा : प्रतिनिधिसभाको समानुपातिकमा आफूले पाएको सिटमा सांसद बन्नेको नाम राजनीतिक दलहरूले शनिबार निर्वाचन आयोगमा बुझाएका छन्।निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।जसमा बागमती प्रदेशबाट प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बन्ने मौका २९ जनाले पाएका छन्।नेपाली

सम्बन्धित सामग्री

समानुपातिक बजेट वितरण गर्न सांसदको माग

प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिक रूपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ ।  सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै...

समानुपातिक सांसदले पाए प्रमाणपत्र

निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदहरुलाई प्रम‍ाणपत्र प्रदान गरेको छ। निर्वाचन सम्पन्न भएको एक महिनापछि आयोगले विभिन्न दलबाट सिफारिस भएर आएका समानुपातिक उम्मेदवारहरुलाई निर्वाचित गर्दै प्रमाणपत्र प्रदान गरेको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुन्छन् भने सात वटा प्रदेशसभामा गरी २२० जना। आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै […]

यी हुन् प्रतिनिधिसभाका ११० समानुपातिक सांसद (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित भएको घोषणा गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभामा एमालेका सबैभन्दा धेरै ३४ समानुपातिक सांसद छन् । यस्तै कांग्रेसले ३२ सिट भाग पाउँदा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्रतिनिधिसभामा समानुपातिकबाट प्रातिनिधित्व पाएको आयोगले जनाएको छ  । यस्तै जसपा र जनमत पार्टीले ५–५ सिटसहित समानुपातिक

यी हुन् सुदूरपश्चिमबाट प्रतिनिधिसभामा हुने समानुपातिक सांसदहरू

धनगढी : राजनीतिक दलहरूले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरू बन्नेहरूको नाम निर्वाचन आयोगमा बुझाएका छन्। शनिबार आफूले पाएको सिटमा सांसद बन्नेहरूको नाम दलहरूले बुझाएका हुन्।निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा ५ जनाले मात्रै समानुपातिकबाट सांसद

झापाबाट प्रतिनिधिसभामा मात्रै ११ जना सांसद, प्रदेशसभामा २० जनाको प्रतिनिधित्व

झापाबाट प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्षसमेत गरेर ३१ जना सांसद हुने भएका छन् । झापामा प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको रहेका छन् । निर्वाचन आयोगमा राजनीतिक पार्टीहरुले समानुपातिक तर्फको बन्दसूचीमा रहेको नाम सिफारिस गर्ने क्रममा झापाकै उम्मेदवार प्राथमिकतामा परेको देखिएको छ । झापामा प्रतिनिधिसभामा पनि ६ जना सांसद सिफारिसमा परेका छन् भने समानुपातिकमा १० जना सिफारिस भएका छन् । झापामा प्रतिनिधिसभामा समानुपातिकतर्फ नेपाली काँग्रेसबाट सरिता प्रसाई,

प्रतिनिधिसभामा समानुपातिक तर्फ प्रदेश १ बाट परे १७ जना, झापाबाट मात्रै ७ जना

प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् । नेपाली काँग्रेसले ३२ समानुपातिक सांसदमा सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बाखिम (लिम्बू)  (ताप्लेजुङ), माया राई (भोजपुर) र कल्पना चौधरी (सुनसरी)लाई समानुपातिक तर्फबाट सांसद सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेश १ बाट मात्रै ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), का

एमालेले भोलि समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।  नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ […]

प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक बन्द सूचीमा ताप्लेजुङबाट २८ जना समेटिए

समानुपातिक बन्दसूचीमा प्रतिनिधिसभामा १३ र प्रदेशसभामा १५ जना अटाएका हुन्। निर्वाचन आयोगको वेबसाईटमा उल्लेख भए अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी एमालेका अटाएका छन्।...

जसपाबाट प्रतिनिधिसभामा को-को बने समानुपातिक उम्मेदवार ?

जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिकतर्फ ११० जना उम्मेदवार खडा गरेको छ । आइतबार विहान निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीमा जसपाबाट समानुपातिकको खसआर्य रुपुरुषमा एक नम्बर प्रकाश अधिकारीको नाम रहेको छ ।यस्तै महिलातर्फ रेखा यादव थापाको नाम पहिलो नम्बरमा छ । यस्तै दलिततर्फ पुरुषमा चन्द्रेश्वर पासवान र महिलातर्फ सावित्री विकको नाम पहिलो नम्बरमा छ ।हेनुसूची

समानुपातिक सांसद प्रत्यक्षमा उम्मेदवार बन्न पाउने

काठमाडौँ- नेपाली कांग्रेसले अघिल्लो आमनिर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारका रुपमा विजय प्राप्त गरेका सांसदहरुलाई आगामी प्रदेश तथा प्रतिनिधिसभामा उम्मेदवार बन्न नपाउने मापदण्ड बनाएको छ। यद्यपि अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका तर निर्वाचित नभएकाहरु भने समानुपातिकमा उम्मेदवार बन्न सक्नेछन्। यद्यपि समानुपातिकतर्फ विजयी उम्मेदवारहरुले प्रत्यक्षतर्फ भने उम्मेदवारी दिन पाउनेछन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय […]