प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक बन्द सूचीमा ताप्लेजुङबाट २८ जना समेटिए

समानुपातिक बन्दसूचीमा प्रतिनिधिसभामा १३ र प्रदेशसभामा १५ जना अटाएका हुन्। निर्वाचन आयोगको वेबसाईटमा उल्लेख भए अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी एमालेका अटाएका छन्।...

सम्बन्धित सामग्री

कर्णालीमा समानुपातिक सांसद : कुनै जिल्लामा भिडभाड, कुनैमा शून्य

कर्णालीबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरी २५ जना सांसद समानुपातिक प्रणालीबाट चयन भएका छन् । प्रदेशसभातर्फ १६ र समानुपातिक तर्फ ९ जना सांसद चयन भएका हुन् ।  यद्यपि समानुपातिक सांसद छनोट गर्दा जिल्लाको प्रतिनिधित्वलाई बेवास्ता गरिएको छ । कर्णालीमा १० जिल्लामा प्रदेश सभातर्फ २४ र प्रतिनिधि सभातर्फ १२ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि सभातर्फ ८ सांसद चयन गर्दा सुर्खेत, डोल्पा, कालिकोट, हुम्ला, मुगु र सुर्खेतले समानुपातिक सांसद पाएको छैन । जबकी समानुपातिक सांसद पाएको दैलेखले २,

बादलपत्नी नैनकला बनिन् समानुपातिक सांसद

नेकपा एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई समानुपातिक सांसद बनाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ उनलाई सांसद बनाएको हो ।उनीसहित एमालेले २२ जना महिलालाई समानुपातिक सांसद बनाएको छ।

समानुपातिक सिट बाँडफाँटसम्बन्धी कानूनमा हेरफेर

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँटसम्बन्धी कानून हेरफेर गरेको छ । समानुपातिक सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेशसभाको कानुन बाझिएको भन्दै आयोगले कानून संशोधन गरेको हो । संशोधनपछि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरुपता आएको छ । प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्द […]

समानुपातिक उम्मेदवारहरूलाई परिचय पत्र दिइने

यही मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ । प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको हो । समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले परिचयपत्र माग्न आएमा उनीहरूलाई परिचय पत्र दिइने आयोगले जनाएको छ । परिचय पत्र माग्न आएका समानुपातिकतर्फका उम्मेदवारलाई प्रदेश तथा जिल्ला निर्वाचन कार

प्रदेश सभातर्फका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक

काठमाण्डाै - निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची यसअघि नै सार्वजनिक भइसकेको छ ।

सबै दलका समानुपातिक उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आइतबार बिहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो। प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक भएको छ। हेर्नुस् सूचीसहित

आयोगले सार्वजनिक गर्यो समानुपातिक उम्मेदवारको नाम

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आज विहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो। प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक भएको छ। त्यस्तै प्रदेश १ मा ३६ वटा दलका ६६१ जना समानुपातिक तर्फका उम्मेदवार, मधेस प्रदेशमा पनि ३६ वटा दलका ९४८ जना उम्मेदवार, बागमती प्रदेशमा ४१ वटा दलका ८२५ उम्मेदव

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरुको सूची

२३ असोज, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए । हेर्नुहोस् […]

युनिफिकेसन चर्चका प्रतिनिधि एमाले समानुपातिक सूचीको दोस्रो नम्बरमा

काठमाडौँ- ‘होली वाइन’का रुपमा नेपालमा चिनिने ‘युनिफिकेसन चर्च’का प्रतिनिधि एकनाथ ढकाल नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक सूचीको खस आर्यतर्फ दोस्रो नम्बरमा परेका छन्। उनी रघुजी पन्तपछि खस आर्यतर्फको सूचीमा दोस्रो नम्बरमा परेका हुन्। पूर्वमन्त्रीसमेत रहेका ढकाल केही महिनाअघि एमालेमा प्रवेश गरेका थिए। उनीसँगै उनको सिफारिसमा पार्टीले रिपब्लिका मिडिया ग्रुपकी निर्देशक शोभा ज्ञवालीलाई पनि समानुपातिक सूचीमा सामेल […]