बाढीले बगाएर मृत्यु

वीरगञ्ज । पर्सागढी नगरपालिका–४ मा आज अपराह्न थनती खोलाको बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ भने एक

सम्बन्धित सामग्री

खोलाले बगाएर बालिकाको मृत्यु

दैलेखको ठाटिकाँध गाउँपालिका–४ माझचौरकी १७ वर्षीया उर्मिला कठायतको खोलाले बगाएर मृत्यु भएको छ ।  घट्टबाट घर फर्किँदै गर्दा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान...

खोलाले बगाएर एक जना बेपत्ता

पाल्पा – पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाकाे निस्दी गाउँपालिका- १, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् । निस्दी गाउँपालिका- २, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ । ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका- १ र निस्दी […]

खोला तर्ने क्रममा बगाएर मृत्यु

त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको मंगलबार खोला तर्ने क्रममा ज्यान गएको हो ।  बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए । बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्याउँदा घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । थापाका अनुसार स्थानीयबासीले

कुलोले बगाएर पाँच वर्षीय बालकको मृत्यु

कुलोले बगाएर मोरङमा एक जना बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–४ का हरि खड्काको ५ वर्षीय छोरा प्रदिप खड्काको बुधबार बिहान कुलोले बगाएर  मृत्यु भएको हो  ।   बालकलाई घर छेउमा...

खोलाले बगाएर बालिकाको मृत्यु

तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घरभन्दा २० मिटर पछाडि रहेको खोलाले...

खोला तर्ने क्रममा बाढीले बगाएर किशोरको मृत्यु

खोलाले बगाएर रौतहटमा एक किशोरको मृत्यु भएको छ। खोला तर्ने क्रममा बाढीले बगाएर रौतहटको चन्द्रपुर नगरपालिका ३ बरबोटका १४ वर्षीय किशोरको मृत्यु भएको हो।...

खोलाले बगाएर बेपत्ता एक जना मृत फेला

खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् ।  जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन । आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेक

गोरखामा खोलाले बगाएर मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ । बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । खोलाले बगाएर करिब २० […]

खोलाले बगाएर बृद्ध बेपत्ता

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक बृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।  खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए ।चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगायोजिल्लाको भानु नगरपालिका–४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृष