३० मंसिर, काठमाडौं । सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरु अरु न्यायाधीशहरुसँगै रहेको बताएका छन् । नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग बुधबार भएको भेटमा पाँच न्यायाधीशले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने विषयमा आफूहरु चिन्तित भएको बताएका छन् । ‘अरु विषयमा अन्य न्यायाधीशको मतमा एकमत छौं भन्नुभएको छ,’ न्यायाधीशहरुको भनाइ उधृत गर्दै […]